सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन सम्बन्धी फैसला सुनाउन सुरु



सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धमा दायर भएको मुद्दाको फैसला सुनाउन सुरु गरेको छ । अहिले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा फैसला पढिरहेका छन् ।