कोरोना नियन्त्रण बाहिर जाने खतरा : दिल्लीमा कर्फ्यू लगाइयो



झापा– भारतको दिल्ली राज्य सरकारलेे राजधानी दिल्लीमा कर्फ्यु आदेश जारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जाने अवस्था भएपछि राज्य सरकारले कर्फ्यू घोषणा गरेको हो ।

दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबारदेखि सोमबारसम्म कर्फ्यु घषणा गरिएको जनाएका छन् । नयाँ भेरियन्टकाे कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर जान नदिन लकडाउन सबैभन्दा उपयुक्त विकल्प भने हुने मुख्यमन्त्री केजरीवालको धारणा छ ।