
झापा- प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गएको बताएका छन् । पाटाकाे एउटा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले बैंककाे अनुदार नीतिका कारण व्यवसायीले आत्मदाह गर्ने अवस्था सृजना भएको बताए ।
निजी क्षेत्र समस्यामा पर्दा त्यसको असर पर्यटन क्षेत्रमा पनि परेको बताउँदै मुख्यमन्त्री कार्कीले बैंकको ब्याजदर घटाउने विषयमा आफ्नो तर्फबाट पनि प्रयत्न गर्ने बताए ।