फेरि कोरोनाको त्रास : काँकडभिट्टा नाकामा कडाई, स्वास्थ्य परीक्षण अनिवार्य
काँकडभिट्टा– भारतीय सीमावर्ती नाका काँकडभिट्टामा स्वास्थ्य सुरक्षा सर्तकता बढाइने भएको छ । जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन सीमा नाकामा स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइपूर्वक लागू गर्ने