भद्रपुर नगरपालिकाद्वारा निर्माणाधीन सडकको अनुगमन
भद्रपुर– नगरक्षेत्रमा निर्माणाधीन अवस्थाका सडकको भद्रपुर नगरपालिकाले अनुगमन गरेको छ । निर्माणमा भइरहेको प्रगतिका विषयमा अनुगमन गरी तोकिएका सर्त अनुसार सडक निर्माणमा नगरपालिकाले जोड दिएको हो । भद्रपुर नगरपालिकाकी उपप्रमुख