लक डाउन खुले पनि तत्काल विद्यालय खुल्दैनन् : शिक्षा मन्त्री
गिरिराजमणि पोखरेल मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि कोरोना संक्रमणले विश्व आतंकित बनाइरहेको अवस्थामा अहिले नै विद्यालय खुला गर्ने अवस्था छैन । भौतिक दूरी कायम राख्नुपर्ने भएकाले लकडाउन खुकुलो भएलगत्तै अनलाइनमार्फत