राष्ट्रिय रमणीय माविका विद्यार्थीले बनाए विद्युतीय गाडी
शिवसताक्षी–झापाको शिवसताक्षीस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीले विद्युतीय गाडी निर्माण गरेका छन् । कक्षा ७ मा पढ्दै गरेका प्रसन्न दवाडी, निशान शंकर र सन्देश बरालले गाडी निर्माण गरेका हुन्