क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण
पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको छ। जुभेन्टस क्लबका अग्रपंक्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोलाई कोरोना पुष्टि भएको हो। अहिले उनी आइसोलेसनमा बसेका छन्। तर, उनमा कुनै