खयरडाँगीका सुत्केरी तथा बृद्धा महिलालाई स्वास्थ्य सामग्री वितरण
मेचीनगर–मखमली महिला विकास संस्था मेचीनगरले आज खयरडाँगीका विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलालाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले भिटामिन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका सामग्री वितरण गरेको