‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत
मेचीनगर-‘मेमोरी किङ’ अर्पण शर्मालाई लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले मंगलवार पुरस्कृत गरेको छ । प्रतिष्ठानको चौथो बार्षिकोत्सवको अवसरमा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरेको हो । स्मरण शक्तिमा विश्वव्यापी रेकर्ड राखेर गिनिज