‘परिवर्तनको मुद्दालाई आत्मसात गरेर महामन्त्रीमा उमेद्वारी घोषणा
झापा–नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा परिवर्तनको मुद्दालाई आत्मसात गरेर आफूले महामन्त्रीमा उमेद्वारी घोषणा गरेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित कार्यकर्ता भेलामा आफनो अवधारणा पत्र प्रस्तुत गर्दै प्रवक्ता