शिक्षा बहुउद्देश्यीय सहकारीद्धारा रगत अभाव झेलिरहेका बालकलाई १० हजार सहयोग
बिर्तामोड–झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बाल बचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । मेचीनगर–१४ धाइजन घर भएका सात वर्षीय राजवंशी शरीरमा रगत उत्पादन