झापा– सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र तत्काल नदिने भएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि जोखिम बढ्न सक्ने जनाउँदै सरकारले स्वीकृति पत्र स्थगित गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बगंलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति