परिवारदल गन्तव्यहीन बनेको दाबी गर्दै राजीनामा

बिर्तामोड, असोज ३० । एकात्मकवादी निर्णयको चर्काे विरोध र पार्टीमा एमालेकरणको तीव्र असन्तुष्टि व्यक्त गर्दै नेपाल परिवार दलका केन्द्रीय सदस्य मेदनी प्रसाईंले पार्टी परित्याग गरेका छन् ।

शनिबार औपचारिक रुपमा पार्टी परित्यागको निर्णय लिएका उनले एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्नु पर्ने, परिवार दलका सदस्यलाई एमालेले टिकट दिने र एमाले पार्टी ह्वीप मान्नुपर्ने सर्तसँग आफू कहिल्यै सहमत हुन नसक्ने जनाउँदै उनले परिवार दल दिशाविहीन र विघटन उन्मूख रहेको दाबी गरे ।

सोमबार सञ्चार माध्यममा विज्ञप्ति जारी गरिसकेका प्रसाईंले भने, ‘पार्टीको स्वतन्त्र अस्तित्व, पहिचान र भविष्य नै समाप्त गर्ने निर्णयप्रति म सहमत हुन सक्दिनँ, त्यसैले परिवार दलको साधारण सदस्यता समेत त्यागेका हँु ।’ उनले परिवार दलको नीति, सिद्धान्त र पार्टीले लिएको विचारप्रति आफू निष्ठा र प्रतिबद्धताका साथ लागे पनि एमाले अध्यक्ष केपी ओलीसँग पार्टीले गरेको तीन बुँदे सहमति आफूलाई स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।

‘मैले राजनीतिलाई पेशा, व्यवसायका रुपमा नभइ विशुद्ध सामाजिक सेवाका रुपमा लिएको थिएँ, पार्टीको निर्णयप्रति व्यापक गुनासो पोखेका उनले भने, ‘पार्टीलाई संकटमा धकेलेर विघटन गर्ने र गन्तव्यहीन बनाउने कुरा मेरा लागि सहने कुरा हुन सक्दैन ।’ स्थापनाकालमा परिवार दलका झापा अध्यक्षका जिम्मेवारी लिएका प्रसाईं पार्टीको दोस्रो महाधिवेशनपछि केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । सामाजिक, आर्थिक रुपान्तरणमार्फत् समुन्नत र सम्बृद्ध राष्ट्र बनाउने कुरा अब परिवार दलमा नरहेको निष्कर्ष सुनाएका उनले नेतृत्वमा विचलन आएको ठोकुवा गरे ।

पछिल्लो समय राजनीतिक दलमा गैरजिम्मेवारी बढेको र त्यसले देशको राजनीति नै अस्तव्यस्त भएको बताउँदै उनले राजनीतिजन्य विकृति, विसंगति मौलाएको उल्लेख गरे । चाकडी र जालझेलको राजनीति गर्ने आफ्नो बानी नरहेको स्पष्ट पार्दै प्रसाईंले तत्काल स्वतन्त्र भएर बस्ने र आवश्यकता परे राजनीतिलाई निरन्तरता दिने खुलाए । एमाले पृष्ठभूमिबाट राजनीतिक जीवन सुरु गरेका उनले फेरि एमालेमा फर्कनेमा कुनै सम्भावना नरहेको बताए । उनले भने,‘म स्वार्थकेन्द्रित राजनीति गर्दिनँ, त्यस्तो सोच बोकेको भए पार्टीको टिकट लिएर चुनाव लड्न सक्थेँ ।’

Facebook Comments

59 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: adam and eve silicone g gasm vibrator

  3. Pingback: dildo

  4. Pingback: anal toys

  5. Pingback: top 5 vibrators

  6. Pingback: סרטי סקס חינם

  7. Pingback: agen sabung ayam

  8. Pingback: bmw vin decoder

  9. Pingback: Adult dating in india

  10. Pingback: doc johnson ballsy

  11. Pingback: digital marketing agency

  12. Pingback: scr888

  13. Pingback: https://facebook.com/pg/sexycamslife/about/

  14. Pingback: https://twitter.com/adultsexparadis

  15. Pingback: sarkari naukri

  16. Pingback: Online casino malaysia

  17. Pingback: bollywood new

  18. Pingback: http://2sex.club

  19. Pingback: http://sexycamslife.com

  20. Pingback: https://twitter.com/adultsexparadis?lang=en

  21. Pingback: http://sexlive.ltd

  22. Pingback: http://sexycamslife.com/feed-items

  23. Pingback: Baby

  24. Pingback: Sexy cams videos

  25. Pingback: sexy cams

  26. Pingback: freesex videos

  27. Pingback: http://www.hotbabes.website

  28. Pingback: Sexy live chat

  29. Pingback: shirts

  30. Pingback: 918kiss

  31. Pingback: Hot Latina dance

  32. Pingback: Wireless headphones

  33. Pingback: Pandora Shop AU

  34. Pingback: Free adult sex

  35. Pingback: Free chat

  36. Pingback: Yeah yeah

  37. Pingback: hot girls live

  38. Pingback: off page seo

  39. Pingback: hip hop memes

  40. Pingback: hip hop videos

  41. Pingback: Hotel Shuttle

  42. Pingback: Hot rap song

  43. Pingback: Comedy Hip hop

  44. Pingback: juicy chat

  45. Pingback: Asd hot webcam chat

  46. Pingback: Hot rap mixtape

  47. Pingback: fun chat

  48. Pingback: cam chat

  49. Pingback: Hot chat sexy

  50. Pingback: Mobile erotic chat

  51. Pingback: best site

  52. Pingback: vibrating massager

  53. Pingback: guest relation management

  54. Pingback: firstanalquest com

  55. Pingback: Hot webcam

  56. Pingback: فني صحي في الكويت

  57. Pingback: hot hunk sexy

  58. Pingback: solid wood plant flowerpot frame multilayer flower

  59. Pingback: косный человек