पैसा खाने जुक्ति एउटा कुरो हो, तर धर्म छाड्नु त कहाँ हुन्छ र !

निर्वाचन त निकै नजिक आइसक्यो माहोल किन तात्दैन ? यति बेलासम्म त निकै काम कुरो भइसक्नु पर्थ्यो । हैन यो कुन खाले चुनाव आउन आँट्यो हँ ? फलानो होटल फलानो पार्टीले फ्रि गरेक‌ो छ, फलानो भट्टी फलानो पार्टीले नि:शुल्क गरेको छ भनेर कसैले भन्दैनन् त ! होटल र भट्टीहरु खुल्ला नगरेसम्म कुनै द्वन्द्व, झडप, कचेडा, लफडा हुँदैन भन्ने सम्मको ज्ञान त पार्टीहरुलाई थाहा हुनुपर्ने ? यसो आठ-दस वटा झडप गरेर अस्पतालका ओच्छ्यान भरिएन भने निर्वाचनको रौनक नै आउँदैन । गाउँ, ठाउँ, बजारका चोक बजारमा स्थानीय ठेउका, ठेट्ने, झोले, नेताहरुले आफ्नो पार्टीलाई सर्काउँदै विपरीत विरोधी पार्टी र तिनका नेताहरुलाई धारे हात लगाएर सत्तो सराप गर्न थालेकै छैनन् ! नेता कार्यकर्ताहरु बिग्रिए कि क्या हो ? तँ पनि घरमै रैछस् त, भोट माग्न गइनस् भन्दै माइल्ाबा आएर आसन जमाए ।

बूढा बोलिरहे – चुनाव लागेको छ, आफ्नो पार्टीको उम्मेदवारलाई भोट पनि मागौँ, गाउँघरको चालामाला पनि बुझौँ, यसपालि अलिक अनौठो किसिमको भोट छ, दुनियाँ के भन्दा राँन्, को को कता कता ढल्किएका, पल्किएका, सल्किएका रहेछन्, कस-कसलाई कस्तो कस्तो उपचार गर्नुपर्ने हो ? मत किनेर भोट जित्न खोज्ने नेताहरुले यसपटक मूल्य कति तोकेका रहेछन्, कुन पार्टीका नेताले बढी दिन्छन् ? यिनै कुराको चियोचर्चो गरौँ भनेर हिँडेको भनेर बूढाले बताए ।

बूढा भलो मतिले गाउँ पसेका होइनन्, यिनलाई निर्वाचनको गाँजाले जफत बनाएको छ भन्ने लागेर बूढाको मन चोर्न मैले सोधेँ – ल भन्नु माइलाबा, कसलाई भोट हाल्नु र्पयो ? कसलाई हाल्दा बढी पोसाउँछ ? बाटो बनाउँछु, पुल बनाउँछु, बिजुली बाल्छु, गाउँमा गाडी कुदाउँछु जस्ता कुरा अब कसैले पत्याउने होइनन् । अढ्चालिस सालदेखि एउटै बाटो देखाएर जनता झुक्याइरहेका छन्, अब मत खसाल्न हाताहाती केही प्राप्त भए हालिन्छ, नत्र त उही हो ! तपाईँका उम्मेद्वारले कति पैसा बाँड्न अराएका छन् ? एउटा मतको कति दिन्छन् ? हामी दुईजना छौँ, गाउँमा मैले भनेको ठाउँमा मत खसाल्ने सौ पचास मान्छे छन् । आफ्नो भतिजसँग कुरो नलुकाई स्पष्ट भन्नु त भनेर मैले सोधेँ ।

बूढाले रिसाउन खोज्दै भने म पैसा बाँड्ने मान्छे हुइँन, पैसा बाँड्छन् भन्ने पनि थाहा छैन, आजसम्म पैसामा मत बेचेको छुइँन, कसले बाँड्छ, कहाँ बाँड्छ, कति बाँड्छ मलाई के थाहा ? पैसा लिएर मत दिनु र आफ्नै रगत बेचेर रक्सी खानु एउटै कुरो हो । त्यस्तो निकृष्ट कोटिको काम गर्ने मान्छे म हुइँन । बूढालाई अझै चाप्नु र्पयो भनेर मैले भने- पैसा तपाइर्ँ नखानु भइगो त, मेरो भोट चाहिँ बेचिदिनु न ! चुनावमा पैसा खानु हुन्छ कि हुँदैन भन्ने मलाई थाहा छ । तपाईँले पनि कुरो सुनिराखे बुझिराखे हुन्छ । कसैको पनि सुपथ कमाइको पैसा खानु हुँदैन । रगत पसिनाको पाप लाग्छ । तर,‌ यी नेता मन्त्री भनाउँदाहरुले देश लुटेर ल्याएको पैसा खाँदा केही फरक पर्दैन । कसैले पनि आफ्नो श्रम पसिनाको कमाई बाँड्दैन । यिनीहरुले चाहिँ करोडौँ करोड कसरी बाँड्छन ? तिनका तलब भत्ताको मात्रै पैसा हो र त्यो ? नेता मन्त्री भएपछि पैसा आकाशबाट बर्षिन्छ ? यति जाबो कुरा बुझ्नु हुन्न भने के भोट माग्दै गाउँगाउँ हिँड्नु हुन्छ ? अर्को एउटा कुरा मत किन्न बाँडेको त्यो पैसामा रगतको छिटा हुन्छ, त्यसकारण त्यो पैसा मठ मन्दिर देेवीथानमा चढाउँदा भगवान भगवतीले आशीर्वाद होइन श्राप दिन्छन् । त्यो पैसा माता पिताको पाउमा राखेर ढोग्नु हुँदैन, चेलीबेटी ज्वाइँ भिनाजुलाई दक्षिणा दिनु पनि हुँदैन । ती निर्दोषहरुमा पाप सल्किन्छ । राजनीतिको कल्मसले सबैलाई मैल्याउँछ, धमिल्याउँछ ।

बूढा के भन्दा राँन् भनेर मैले अझै अगाडि भनेँ – पैसा खाएर त्यसैलाई भोेट दिनै पर्छ भन्ने के छ ? तिनले बाँडेको पैसा मजाले खाने हो मत आफ्नो ठाउँमा खसाल्ने हो ! अँध्यारोमा राखेको ढुँडी परेका, त्यो पैसाले बैंक कस्तो हुन्छ देखेकै छैन, म्यानेजर कत्रो हुन्छ थाहै छैन, कानून के ह‌ो सुनेकै छैन । ती नेता मन्त्रीले आफू बाँचेको धरतीप्रति, मातृभूमिप्रति बेइमान गर्दा हुने, हामी चाहिँ ती बेइमानप्रति किन इमान्दार बन्नु पर्ने ? हेर्नु माइलाबा तपाईँले जहाँ भन्नुहुन्छ त्यही मत खसाउँला त्यसमा केही छैन, मेरो कुरो काँटी ठोके जस्तै पक्का हुन्छ । तर, त्यो बाँडिने पैसाको चाँजो मिलाई दिनुपर्छ, जोहो गर्दिनु पर्छ । त्यसरी आएको पैसा म असल काममा लाउँदिन, मलाई थाहा छ । त्यस्तो देश दुनिँयाको रगत पसिनाले मुछिएको पैसाले जग्गा किन्यो भने पैरो जान्छ, खोलाले, बाटोले लान्छ, झगडा लाग्छ, कसैलाई ऋण दियो भने साँउ ब्याज नै खाइदिन्छ, नानीको स्कूल फिस बुझायो भने विद्यानाश हुन्छ, घर बनायो भने त्यो घरमा कहिल्यै सुख शान्ति हुँदैन । त्यस्तो पैसाले सन्तान दर्सन्तान पिर गर्छ । यस्ता कुरा मलाई राम्ररी थाहा छ ।

हुन त त्यो पापको धनलाई धोइ पखाली गरेर गहँुत पानी सुनपानी छर्किएर कानूनको किताब छुवाएर हामी जस्ता गरीब गुरुव्ााले असल काममै लाउँदा पनि हुने हो तर पनि म त्यो धन असल कार्यमा प्रयोग गर्दिन । पापको धन पाप कार्यमै लाउँछु । यसो कहिलेकाहीँ ऐँ‌ठनपानीको तलतल लाग्छ, बाबु बाजेदेखि खाई ल्याएको गोस चबाउन मन लाग्छ, कहिले काहीँ जुवा तास पनि खेलिन्छ । यस्ता कामका निम्ति पसिनाको कमाई खर्चिने कुरै भएन । त्यही पापको धन ल्याएर यहाँ मिल्काउनु पर्छ । यही कामको निम्ति चुनावमा बाँडिने पैसाको खोजी गरेको । चर्को घाममा झण्डा बोकेर, गीत गाउँदै नाच्दै भोट माग्न हिँड्न सके साँझमा केही बन्दोवस्त गर्दा हुन्, आफू त्यो सकिँदैन । यत्रो निर्वाचनको चाडमा हामी काका भतिज चाहिँ थुक निल्दै बस्नु ?

ऐँ‌ठनपानीको कुरा गरेपछि बूढाको पनि मुख रसाएछ क्यार !‌ बल्ल अलिकति कुरो चुहाए – अघिल्लो चुनावको भन्दा पाँच सय थपेर दिने भनेका छन् । यो कुरा काका भतिज भन्दा बाहिर नजाओस् । तँ पनि भोलिदेखि भोट माग्न हिँड् । तर कुरो चुहिएला ! जनताले मत जहाँसुकै हालुन् त्यसको मतलब भएन तर जोबाट रकम प्राप्त हुन्छ त्यो उम्मेदवारलाई मत खसाल्छौँ भनेर मुखले बोल्दिए भने हाम्रो मिसन पूरा हुन्छ । भ्रष्टाचारको पैसाले मत किनेर चुनाव जित्न खोज्ने धन्धुकारी मुसण्डले जित्नु पनि हुँदैन । कुरो गुपचुप राख्नु । म एक्लै भाग बसौँला भन्दै थिएँ खुरुन्दारै गरिस् अब पैसा तान्ने जुक्ति बुद्धिमा हामी मिलेर लाग्नु पर्छ ।

मैले भनेँ — यताको कुरो मिल्यो अब साँच्चा साँच्ची कुरा गरौँ । चुनावचाहिँ कसले जित्ला होउ माइल्ाा बा ? एकातिर दुई-तीन वटा पार्टी अर्कातिर एउटा पार्टी भनेपछि कसले जित्छ त्यति पनि जान्दैनस् ? यस्तो कुरा पनि सोधिरहनु पर्छ ? दुई तीन पार्टी धुरिँदा पनि चुनाव जितेनन् भने यिनले के राजनीति गर्छन् ? कथम कदाचित चुनाव हारे भने यी दुई तीन पार्टीहरुले पहेँलो बस्त्र लगाएर अलख जगाउँदै काँशीतिर बाटो लागे हुन्छ । राजनीति नै गर्ने भनेपछि होला नि त यिनीहरुसित अलिकति इख ! इख नभएको मान्छे र विष नभएको सर्प गँडेउला बराबर ! पैसावालाको पैसा खाने जुक्ति लाउनु एउटा कुरो हो तर आफ्नो धर्म त कहाँ छोड्नु हुन्छ त ! फलानाले भोट जित्छ, उसैलाई मत हाल्नुपर्छ भनेर मुखले बोलिदिने भनेको यसो पैसो पचाउने मेलो पो त !

Facebook Comments

256 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Google

  3. Pingback: Interracial Porn

  4. Pingback: porno

  5. Pingback: pet memento

  6. Pingback: jewelry

  7. Pingback: Eenleukdagjeuit.nl

  8. Pingback: games for windows pc download

  9. Pingback: Phone Accessories

  10. Pingback: apks download

  11. Pingback: swan wand

  12. Pingback: therapist website design

  13. Pingback: سکس ایرانی

  14. Pingback: buy dlp 3d printer

  15. Pingback: plastic surgery marketing ideas

  16. Pingback: 29 aprelja prazdnik

  17. Pingback: top makeup looks

  18. Pingback: mcat overview

  19. Pingback: bandar online

  20. Pingback: vibrator unboxing

  21. Pingback: voyante arabe paris

  22. Pingback: air liquide

  23. Pingback: Alexander McQueen

  24. Pingback: Bottega Veneta

  25. Pingback: Balenciaga

  26. Pingback: Salvatore Ferragamo

  27. Pingback: Burberry

  28. Pingback: xmobile pro

  29. Pingback: games for pc download

  30. Pingback: free download for pc windows

  31. Pingback: shopping coupons

  32. Pingback: beeg sex

  33. Pingback: Adult SEO

  34. Pingback: Fendi

  35. Pingback: Bvlgari

  36. Pingback: Chloe

  37. Pingback: 123klussers.nl/stappenplannen

  38. Pingback: vibrator

  39. Pingback: how to make a dildo at home

  40. Pingback: tiket pesawat

  41. Pingback: sex toys 2018

  42. Pingback: sex balls

  43. Pingback: tesina su pascoli

  44. Pingback: Stepfamily Porn Online

  45. Pingback: houses for sale in anaheim ca

  46. Pingback: Dolce and Gabbana

  47. Pingback: Jimmy Choo

  48. Pingback: best adam and eve viberator

  49. Pingback: best web development services hyderabad

  50. Pingback: buy land in lagos

  51. Pingback: Playmobil kopen

  52. Pingback: Armani parfum

  53. Pingback: W88Thai

  54. Pingback: داستان سکسی

  55. Pingback: erotic

  56. Pingback: g31vs-m drivers

  57. Pingback: داستان سکسی

  58. Pingback: ww88

  59. Pingback: sex toys

  60. Pingback: Reflow Oven manufacturer

  61. Pingback: male masturbators

  62. Pingback: USB Flash Drive

  63. Pingback: emg2306 r10a

  64. Pingback: free full download for windows pc

  65. Pingback: genesis laboratory systems inc

  66. Pingback: Free delivery business cards printing

  67. Pingback: Video Games free download for pc

  68. Pingback: pc games free download for pc windows

  69. Pingback: custom usb flash drive

  70. Pingback: USB Flash Drive Manufacturer

  71. Pingback: junk removal baltimore

  72. Pingback: sex toy collection for women

  73. Pingback: situs judi

  74. Pingback: Moving help Baltimore

  75. Pingback: eves first thruster

  76. Pingback: eves first rechargeable rabbit vibrator

  77. Pingback: dildo

  78. Pingback: costco swing set installation

  79. Pingback: will we run out of reclaimed wood

  80. Pingback: assembly solutions

  81. Pingback: trah besplatno gigporno trah_net_621 video seks voland

  82. Pingback: Actueleaanbiedingen.nl

  83. Pingback: Media Shredding

  84. Pingback: Brazzers Free

  85. Pingback: otvaracie hodiny

  86. Pingback: cartoon games free download for pc

  87. Pingback: app download for pc

  88. Pingback: Hugo Boss Deep Red eau de parfum 50ML

  89. Pingback: vibrators

  90. Pingback: body positive

  91. Pingback: Business software

  92. Pingback: Dallas Office Furniture

  93. Pingback: free instagram followers

  94. Pingback: Used Miscellaneous Modules by Dionex Corporation at used-line

  95. Pingback: LEGO city 60141

  96. Pingback: vdoh vydoh i my opjat igraem v ljubimyh

  97. Pingback: voyance numero non surtaxe

  98. Pingback: monster dong

  99. Pingback: daily news

  100. Pingback: Garo Kassabian

  101. Pingback: seo ranking

  102. Pingback: versace

  103. Pingback: Woonideetjes

  104. Pingback: bröllopspresent

  105. Pingback: teenporn

  106. Pingback: muzhchina vodolej forum

  107. Pingback: girls do porn

  108. Pingback: plus size underwear

  109. Pingback: bbw anal toys

  110. Pingback: plus size dong

  111. Pingback: realistic dildo with balls

  112. Pingback: MILF Porn

  113. Pingback: Best online shopping in bangladesh

  114. Pingback: vibrator challenge

  115. Pingback: top sex toys

  116. Pingback: Hegemony

  117. Pingback: clit stimulator

  118. Pingback: bullet vibrator review

  119. Pingback: waterproof rabbit

  120. Pingback: Relationship Rewrite Method

  121. Pingback: Ghana free advertising

  122. Pingback: youtube banner creator

  123. Pingback: detailed review of TCL R617

  124. Pingback: store hours

  125. Pingback: california healthline

  126. Pingback: massager

  127. Pingback: adam and eve bullet vibrator

  128. Pingback: adam and eve massagers

  129. Pingback: adam and eve triple play penis pump

  130. Pingback: adam and eve silicone g gasm vibrator

  131. Pingback: cumming dildo

  132. Pingback: glass anal toys

  133. Pingback: best selling adam and eve vibrators

  134. Pingback: twittervideodownloader

  135. Pingback: bmw vin decoder

  136. Pingback: Adult dating in india

  137. Pingback: strap ons

  138. Pingback: remote control panties

  139. Pingback: bedroom swings for adults

  140. Pingback: big dildo

  141. Pingback: scr888

  142. Pingback: latest bollywood news

  143. Pingback: philips bt2200bf 27

  144. Pingback: https://facebook.com/pg/sexycamslife/about/

  145. Pingback: https://twitter.com/adultsexparadis

  146. Pingback: bollywood gossip

  147. Pingback: http://sexycamslife.com

  148. Pingback: https://twitter.com/adultsexparadis?lang=en

  149. Pingback: https://m.facebook.com/sexycamslife/posts/168863397149453

  150. Pingback: музыкальный инструмент в виде диска

  151. Pingback: Sexycamslife xvideos

  152. Pingback: sexy cams

  153. Pingback: free sex videos

  154. Pingback: Sexy live chat

  155. Pingback: http://www.hotbabes.website

  156. Pingback: http://freexxxvideos.us

  157. Pingback: scr888

  158. Pingback: Hip hop gossip

  159. Pingback: Tyga Joe Budden

  160. Pingback: sexy Latina dance

  161. Pingback: Hot Latina dance

  162. Pingback: Cheap wireless headphones

  163. Pingback: cheap football shirts 2018/19

  164. Pingback: Hot live

  165. Pingback: Free adult sex

  166. Pingback: Free chat

  167. Pingback: Yeah yeah

  168. Pingback: sexy cams live

  169. Pingback: hip hop memes

  170. Pingback: hip hop videos

  171. Pingback: GPS tracking

  172. Pingback: Hot rap song

  173. Pingback: Comedy Hip hop

  174. Pingback: Hot rap mixtape

  175. Pingback: waterproofing Nelson

  176. Pingback: cam chat

  177. Pingback: Sexy girls

  178. Pingback: Mobile erotic chat

  179. Pingback: best personal massager

  180. Pingback: jobs online

  181. Pingback: lobby track visitor management

  182. Pingback: beeg

  183. Pingback: sweet Sofia cam

  184. Pingback: amortization schedule with extra payments

  185. Pingback: Tory Burch

  186. Pingback: Hot webcam

  187. Pingback: فني صحي في الكويت

  188. Pingback: hot hunk sexy

  189. Pingback: слова беспечный ангел

  190. Pingback: سکس داستانی

  191. Pingback: Rock in A

  192. Pingback: free mp3 download

  193. Pingback: католическая обедня

  194. Pingback: бакинское время

  195. Pingback: einzigartig

  196. Pingback: Chaturbate

  197. Pingback: desigirl

  198. Pingback: 로투스홀짝

  199. Pingback: prostate massage

  200. Pingback: 안전놀이터

  201. Pingback: 안전놀이터

  202. Pingback: #TheConsultants

  203. Pingback: Türen

  204. Pingback: атрофировалась

  205. Pingback: 안전공원 추천

  206. Pingback: ios pubg mobile hack

  207. Pingback: 먹튀검증

  208. Pingback: 사다리사이트

  209. Pingback: 안전공원

  210. Pingback: antec 900 manual

  211. Pingback: nipple toys

  212. Pingback: how to use anal beads

  213. Pingback: صور سكس متحركة

  214. Pingback: LolyCam 18+

  215. Pingback: 먹튀검증

  216. Pingback: Paco Rabanne Lady Million

  217. Pingback: ジュエリーパーツ

  218. Pingback: property 24 gauteng

  219. Pingback: payday loans online direct lender

  220. Pingback: bed bondage kit

  221. Pingback: adult bondage toys

  222. Pingback: waterproof rabbit

  223. Pingback: kishechnye koliki u vzroslyh

  224. Pingback: Spices Exporter from Colombo

  225. Pingback: mp3 juice

  226. Pingback: was wollen wir trinken traduction

  227. Pingback: l'adolescenza

  228. Pingback: Pay someone to take my online class for me

  229. Pingback: curso online

  230. Pingback: ass sex

  231. Pingback: Giraffe birth

  232. Pingback: Pokémon subscription box

  233. Pingback: Best couples vibrator

  234. Pingback: Best realistic vibrator

  235. Pingback: Tema 23. Gram-positiu Apunte

  236. Pingback: https://maintogelbersama.wordpress.com/2019/03/14/film-mandarin-legendaris-yang-bertemakan-tentang-perjudian/

  237. Pingback: fitness equipment

  238. Pingback: Zusammenfassung öffentliches Recht

  239. Pingback: Romantic shayari

  240. Pingback: dual stimulating vibrator

  241. Pingback: Nexo Knights Aarons Rock Climber

  242. Pingback: http://guildwork.com/users/montu4891

  243. Pingback: Chicago SEO

  244. Pingback: detox tea

  245. Pingback: Social Media Marketing Company in Karachi

  246. Pingback: vibrating massager

  247. Pingback: Criminal Defense Lawyer Richmond, VA

  248. Pingback: Desert Safari Dubai

  249. Pingback: mobile iphone repair

  250. Pingback: penis masturbator

  251. Pingback: Porn City

  252. Pingback: glowing dildo

  253. Pingback: mail order brides

  254. Pingback: best ways to make money

  255. Pingback: how expensive of a house can i afford

  256. Pingback: vacuum pump for male enhancement