वर्ल्डलिंकले ल्यायो ‘तीनको तड्का’ र ‘एक कान दुई कान’ अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले ‘तीनको तड्का’ नामको नयाँ ग्राहक योजना र ‘एककान दुई कान’ अफरको सुरुवात गरेको छ । सूचना प्रविधिको क्षेत्रबाट आव ०७३/०७४ मा सबैभन्दा बढी कर तिरेर वर्ल्ड लिंक सम्मानित समेत भएको छ ।

तीनको तड्का
‘तीन तड्का’ योजना अन्तर्गत भारी छुट, डबल ब्यान्डविथ र नि:शुल्क नेटटिभी सेवा सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । जसअनुसार नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नवीकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशतसम्म छुट दिने, सबै प्याकेजका वार्षिक इन्टरनेट सेवा खरिदकर्तालाई नि:शुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हाल पाँच एमबीपीएसको प्याकेजलाई दोब्बर बनाइने वर्ल्डलिंक बिर्तामोड शाखा प्रमुख प्रेम घिमिरेले बताए ।

पहिलेदेखि नै पाँच एमबीपीएसको सेवा चलाइरहेका ग्राहकहरुले स्वत: १० एमबीपीएसको सेवा पाउने छन् । ५ एमबीपीएसको सेवा लिन चाहने ग्राहकहरुलाई वार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजनाअन्तरगतको छुट सहित जडान खर्च, राउटर तथा फाइवर तारको शुल्क बुझाउन नपर्ने भएको छ । साथै उनीहरुलाई तीन महिनाका लागि नि:शुल्क नेट टिभी सेवा समेत प्रदान गरिने घिमिरेले योजना सुनाए ।

२५ एमबीपीएसको प्याकेज खरिद गर्दा छुटका साथै छ महिनाको लागि नि:शुल्क नेटटिभीको सेवा दिने जनाइएको छ । ५० एमबीपीएसको प्याकेजको खरिदमा वार्षिक भुक्तानी तथा नवीकरण गर्दा १ वर्षकै लागि नि:शुल्क नेटटिभी तथा अन्य छुट समेत दिने कम्पनीले जनाएको छ ।

एक कान दुई कान अफर
यस अफरअन्तर्गत वर्ल्डलिंकका ग्राहकले आफ्ना साथीहरुलाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएबापत नि:शुल्क इन्टरनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साथीभाई या नातागोतालाई वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएबापत (रेफर) तीन महिनासम्म नि:शुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाउनेछन् । साथै स्मार्ट फोन समेत पाउन सक्ने व्यवस्था छ । यो अफर प्राप्त गर्न साथीलाई वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाहदिने शर्तको पालना गर्नुपर्ने हुन्छ । सिफारिस वा सल्लाहमार्फत एक जनाले वर्ल्डलिंकको इन्टरनेट जोड्दा इन्टरनेट जोड्ने र सल्लाह दिने दुवैले एक-एक महिना वर्ल्डलिंकको नि:शुल्क इन्टरनेट सेवा पाउनेछन् ।

त्यस्तै सल्लाह दिएका तीन जनाले वर्ल्डलिंकको इन्टरनेट जडान गरेमा सल्लाह दिनेले तीन महिना र सल्लाह लिने तीन जनाले एक महिना वर्ल्डलिंकको नि:शुल्क इन्टरनेट सेवा पाउनेछन् । सल्लाह मानेर ४ वा ५ जनाले इन्टरनेट जडान गरेमा सल्लाह दिनेले तीन महिना नि:शुल्क इन्टरनेट र नेटटिभी सेवा पाउनेछ भने सल्लाह लिनेले एक महिना वर्ल्डलिंकको नि:शुल्क इन्टरनेट सेवा पाउनेछन् । त्यस्तै सल्लाह मानेर ६ जनाले इन्टरनेट जडान गरेमा सल्लाह दिनेले तीन महिना नि:शुल्क इन्टरनेट र नेटटिभी सेवाका साथसाथै स्मार्ट फोन समेत उपहार स्वरुप पाउनेछ भने सल्लाह लिनेले एक महिना वर्ल्डलिंकको नि:शुल्क इन्टरनेट सेवा पाउनेछन् । जसमा केही शर्त पालना गर्नुपर्ने हुन्छ ।

यसरी गर्नुहोस् रेफर
आफ्ना साथीभाइलाई सल्लाह दिन वर्ल्डलिंक एप्स तपाईंको मोबाइलमा हुन आवश्यक हुन्छ । गुगल प्लेस्टोरबाट वर्ल्डलिंक एप डाउनलोड गरी वर्ल्डलिंकमा दर्ता रहेको मोबाइल नम्बरमा यो एपले काम गर्दछ । एपको मिनुबाट रेफर अफरमा क्लिक गरी प्लस साइनमा क्लिक गर्दा कसलाई सुझाव दिने भन्ने फर्म खुल्छ । फर्ममा भने बमोजिम नाम, ठेगाना, मोबाइल नम्बर र इमेल भरेर सेन्ड गर्न सकिन्छ । आफूले रेफर गरेको साथीले वर्ल्डलिंकको सेवा जडान गरेमा तपाईंले ‘एक कान दुई कान’ अफरअन्तर्गतको सुविधा पाउन सक्नुहुनेछ ।

यसअघि नै सुरु भएको ‘ए हजुर कता ! इस्क्राच गरौँ यता’ र स्कर््याच अफर समेत चलिरहेको शाखा प्रमुख घिमिरेले बताए । जसअन्तर्गत प्रत्येक हप्ता लक्की ड्रमार्फत १२ वटा ४३ इन्चको स्यामसुङ फोर के टिभी र बम्पर पुरस्कार स्वरुप एउटा फोर्डको एस्पायर कार जित्ने कम्पनीले जनाएको छ । स्कर््याचअन्तर्गत स्पटमै १ महिनादेखि १२ महिनासम्म इन्टरनेट चलाउन पाउने समयावधि थप हुने रहेको छ ।

Facebook Comments

73 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: plus size strap on

  3. Pingback: Anal Toy

  4. Pingback: female stimulant cream

  5. Pingback: Anal Lube

  6. Pingback: Anal Vibrator

  7. Pingback: slovari ogegova

  8. Pingback: Dominatrix Bondage

  9. Pingback: Kegal Balls

  10. Pingback: Giant Dildos

  11. Pingback: mp3 music download

  12. Pingback: برنامج

  13. Pingback: where to buy penis pump

  14. Pingback: Ben Wa Balls Video

  15. Pingback: couples toys

  16. Pingback: mega 2" extension

  17. Pingback: review kingcock

  18. Pingback: gigantic dildo videos

  19. Pingback: wet wabbit review

  20. Pingback: sex xlxx

  21. Pingback: bazooka sour straws ejuice

  22. Pingback: Hale Server

  23. Pingback: Fat Transfer Surgery

  24. Pingback: how to clean pee

  25. Pingback: Latest Nyesom Wike news

  26. Pingback: bondsman

  27. Pingback: junk car buyer

  28. Pingback: pc games free download for windows 10

  29. Pingback: escape room αθηνα

  30. Pingback: free download for pc windows

  31. Pingback: apps download for windows 8

  32. Pingback: Abraaj

  33. Pingback: hosting

  34. Pingback: ninebot

  35. Pingback: تحسين تطوير ظهور الموقع

  36. Pingback: محامي قضايا وقف مكة المكرمة

  37. Pingback: clitoral vibrator

  38. Pingback: sex toys

  39. Pingback: صيانة الأفران الدوارة دمشق سوريا

  40. Pingback: double dong

  41. Pingback: electric bike

  42. Pingback: free app for pc

  43. Pingback: free full download for windows

  44. Pingback: difference between dam and barrage

  45. Pingback: Vanessa Lunnon Harassment

  46. Pingback: seo service

  47. Pingback: حبوب الاجهاض للبيع

  48. Pingback: Managed Services

  49. Pingback: free phone cases

  50. Pingback: self balancing scooter

  51. Pingback: office number

  52. Pingback: christian dogma

  53. Pingback: human resources

  54. Pingback: investing

  55. Pingback: Playmobil vergelijken

  56. Pingback: hiking

  57. Pingback: hulu cards email delivery

  58. Pingback: denver limo

  59. Pingback: Amazon Mentor

  60. Pingback: http://jerseycity-exterminator.com

  61. Pingback: FS 19 mods

  62. Pingback: MILF Porn Online

  63. Pingback: yoyomedia

  64. Pingback: top 10 plasterers

  65. Pingback: Endless game

  66. Pingback: blowjob

  67. Pingback: silicone rabbit

  68. Pingback: music news

  69. Pingback: Malaysian peruvian indian remy Brazilian Hair wigs extensions wholesale quick delivery discount price

  70. Pingback: best hotels

  71. Pingback: Serbian husky expert

  72. Pingback: djkhan

  73. Pingback: Managed Services Michigan