समानुपातिकतर्फ झापामा एमाले र कांग्रेसको तीव्र प्रतिस्पर्धा, अहिलेसम्म कसले कति मत ल्याए ? हेर्नुहोस् मतपरिणाम

भद्रपुर, मंसिर २५ । झापा जिल्लामा समानुपातिकतर्फको मतगणना जारी छ । हालसम्मको मतगणना अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

प्रतिनिधिसभा तथा प्रदेश सभा दुवैमा एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । समानुपातिक तर्फ एमाले र कांग्रेसको तीव्र प्रतिस्पर्धा देखिएको छ । प्रतिनिधिसभातर्फ ४९ दलको र प्रदेश नम्बर १ मा २७ दलको चुनाव चिह्न समानुपातिक रहेको छ । ५ लाख ८५ हजार १६६ मतदाता संख्या रहेको जिल्लामा ४ लाख १५ हजार १०३ मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ । झापा क्षेत्र १ मा ७५ हजार ९९०, क्षेत्र २ मा ८५ हजार ८१६, क्षेत्र ३ मा ८२ हजार ९२४, क्षेत्र ४ मा ७७ हजार ३२५ र क्षेत्र ५ मा ९३ हजार ४८ मत समानुपातिकतर्फ गणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हालसम्म प्रतिनिधिसभामा समानुपातिकतर्फ प्राप्त मतपरिणाम

नेपाल कम्युनिष्ट पार्टी (एमाले)सूर्य160639
नेपाली काँग्रेसरुख121489
एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडा लिएकागोलाकारभित्र हसिया हथौडा33399
राष्ट्रिय प्रजातन्त्र पार्टीगाई32820
विवेकशील साझा पार्टीतराजु9132
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चदाप सहितको खुकुरी5641
संघीय समाजवादी फोरम, नेपालहातले समातेको मशाल5537
राष्ट्रिय जनता पार्टी नेपालछाता4055
मंगोल नेशनल अर्गनाइजेसनकुखुराको भाले2465
राष्ट्रिय जनमुक्ति पार्टीघर2144
एकल चिन्ह हसिया तारा लिएकाहँसिया तारा1348
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)गोलाकारभित्र हलो1126
नेपाली जनता दलगोरु गाडाको चक्का (पाङ्ग्रो)992
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)आयाताकारभित्रको हलो983
नयाँ शक्ति पार्टी, नेपालदेब्रे आँखा851
आमूल परिवर्तन मसिहा पार्टी नेपालहृदय534
नेपाल जनता पार्टीकमलको फूल513
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमुठ्ठी331
राष्ट्रिय मुक्ति आन्दोलन नेपालषटकोण303
ग्रीन पार्टी नेपालऊँट194
नेपाल मजदुर किसान पार्टीमादल180
जनशक्ति नेपालगोलाकारभित्र छाता145
नेपाल संघीय समाजवादी पार्टीबस95
राष्ट्रिय जनमोर्चागिलास90
जनप्रजातान्त्रिक पार्टी, नेपालगैंडा86
तामाङसालिङ लोकतान्त्रिक पार्टीबज्र78
नेपाल लोकतान्त्रिक जनता काँगे्रसदुई आँखा63
चुरेभावर लोकतान्त्रिक पार्टीभकुण्डो57
नेपालवादतारापूञ्ज52
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)गाग्री42
राष्ट्रिय समाजवादी पार्टी, नेपालपृथ्वी39
बहुजन शक्ति पार्टीजग32
नेपाल समावेशी पार्टीसुगा29
एकल चिन्ह सिपाही लिएकासिपाही27
नेपाल नौलो जनवादी पार्टीचुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा25
राष्ट्रिय यथार्थवादी पार्टी, नेपालडाँफे23
नेपाल युवा किसान पार्टीकेराको काईंयो20
नेपाल दर्शनभुईंकटहर19
नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)डोको17
युवा नेपाल पार्टीमोटर साईकल15
लिवरल डेमोक्रेटीक पार्टीदमाहा15
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)कोदालो14
नेपाली कांगे्रस (बी.पी.)करुवा14
नेपाः राष्ट्रिय पार्टीखड्ग14
संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालहवाईजहाज12
हाम्रो पार्टीधारा11
देशभक्त समाजजरायो11
देशभक्त लोकतान्त्रिक पार्टीऐना7
नेपाल दलित पार्टीइनार7

हालसम्म प्रदेशसभामा समानुपातिकतर्फ प्राप्त मतपरिणाम

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)गोलाकारभित्र हलो1252
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)आयाताकारभित्रको हलो1193
नयाँ शक्ति पार्टी, नेपालदेब्रे आँखा1021
नेपाली जनता दलगोरु गाडाको चक्का (पाङ्ग्रो)858
नेपाल जनता पार्टीकमलको फूल693
आमूल परिवर्तन मसिहा पार्टी नेपालहृदय620
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमुठ्ठी514
राष्ट्रिय मुक्ति आन्दोलन नेपालषटकोण395
जनप्रजातान्त्रिक पार्टी, नेपालगैंडा322
ग्रीन पार्टी नेपालऊँट202
नेपाल मजदुर किसान पार्टीमादल189
नेपाल संघीय समाजवादी पार्टीबस165
राष्ट्रिय जनमोर्चागिलास135
एकल चिन्ह सिपाही लिएकासिपाही85
चुरेभावर लोकतान्त्रिक पार्टीभकुण्डो70
संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालहवाईजहाज28
Facebook Comments