नृत्यमा होलीबेलको ह्याट्रिक

मेचीनगर । निजी तथा आवसीय विद्यालय अग्रनाइजेसन (प्याब्सन) झापा क्षेत्र नम्बर ३ ले दुई दिने नृत्य तथा गायन प्रतियोगिता सम्पन्न गरेको छ ।

बाहुनडाँगी सामुदायिक हलमा सम्पन्न प्रतियोगितामा होलीबेल अंग्रेजी बोर्डिङ स्कुल धुलाबारीले नृत्यतर्फको तीनवटै विधामा प्रथम स्थान हासिल गरेको छ । जसमा आधुनिक, राष्ट्रिय तथा देशभक्ति नृत्य र लोक तथा सांस्कृतिक नृत्यतर्फ होलीबेलले प्रथम स्थान हासिल गरेको हो । तीन तहमा नृत्यका विधालाई वर्गीकरण गरिएको थियो । कक्षा १ देखि ४ सम्मलाई आधुनिक, ५ देखि ८ सम्मलाई राष्ट्रिय र ९ देखि १२ का विद्यार्थीलाई लोक नृत्यमा सहभागी गराइएको थियो ।

प्रतियोगिताको आधुनिकतर्फ सेन्टपल्स बोर्डिङ स्कुल चारआली दोस्रो, झापा नेस्नल अंग्रेजी स्कुल इटाभट्टा तेस्रो र थेसिस अंग्रेजी सेकेन्डरी स्कुल बडाखाल र नर्थ प्वाइन्ट काँकरभिट्टा सान्त्वना भएका थिए ।

राष्ट्रियतर्फ हिमालयन एकाडेमी धुलाबारी दोस्रो, नर्थ प्वाइन्ट सेकेन्डरी स्कुल काँकरभिट्टा तेस्रो र सान्त्वना थेसिस अंग्रेजी सेकेन्डरी स्कुल भए । ल्ाोकतर्फ सरस्वती शिक्षा सदन धुलाबारी दोस्रो, पारिजात पब्लिक स्कुल मेचीनगर ९ तेस्रो र नर्थ प्वाइन्ट स्कुल काँकरभिट्टा र सेन्टपल्स सान्त्वना भए । पर््रतियोगितामा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका नृत्य प्रस्तुत गरिएको थियो ।

यसैगरी, गायन सिनियरतर्फ कन्भेन्ट अंग्रेजी स्कुल धुलाबारीका समिर विश्वकर्मा प्रथम, तारापुञ्ज अंग्रेजी स्कुल काँकरभिट्टाका राजन रञ्जितकार दोस्रो, थेसिस अंग्रेजी स्कुल बडाखालका सवनम थापा तेस्रो र हिमालयन एकाडेमीका दिपन्द्र चम्लगाईं सान्त्वना भए । जुनियरतर्फ हिमालयन एकाडेमी प्रथम, तारापुञ्ज दोस्रो, सेन्टपल्स तेस्रो र नर्थ प्वाइन्ट सान्त्वना भए ।

सिनियरतर्फ १२ वर्षभन्दा माथि र जुनियरतर्फ १२ वर्षभन्दा तलका विद्यार्थीलाई सहभागी गराइएको थियो । प्याब्सन झापाको वार्षिक कार्यक्रमअनुसार भएको प्रतियोगितामा ३ नम्बर क्षेत्रका २७ वटा विद्यालयले सहभागिता जनाएका थिए । पहिलो दिनको राष्ट्रिय नृत्य प्रतियोगितामा क्षेत्रीय संयोजक डम्बर रुचालको सभापतित्व तथा प्वाब्सन झापाका सचिव गौरीमान फागोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

दोस्रो दिन बाहुनडाँगीका स्रोत व्यक्ति दिपेन्द्र कन्दङ्वाको प्रमुख आतिथ्यता तथा संयोजक डम्बर रुचालको सभापतित्वमा सम्पन्न प्रतियोगितामा प्याब्सनका पूर्वजिल्ला अध्यक्ष मिलनकुमार ढुङ्गाना, जिल्ला उपायक्ष एलपी उप्रेती, पूर्वकेन्द्रीय उपाध्यक्ष गोविन्द लम्साल, केन्द्रीय सदस्य गुरुझन्यौपाने, प्रदेश सदस्य युसुभ पाण्डे, मेचीनगर ४ का वडा अध्यक्ष नविन बराललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

क्षेत्रीय सहसंयोजक विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन बद्री निरौला, केशर तिम्सिना र विनोद प्रधानले गरेका थिए ।

Facebook Comments

51 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Brevi appunti sul passaggio dal realismo all'impressionismo

  3. Pingback: праздники 28 января

  4. Pingback: instagram

  5. Pingback: sexy chat

  6. Pingback: Microblading deals

  7. Pingback: سكس سحاق جماعي

  8. Pingback: nipple pump

  9. Pingback: 로투스홀짝

  10. Pingback: best prostate massager

  11. Pingback: GVK Biosciences

  12. Pingback: 토토사이트

  13. Pingback: steel drum soloist

  14. Pingback: 예스벳 88

  15. Pingback: 먹튀검증

  16. Pingback: 안전공원

  17. Pingback: 토토사이트

  18. Pingback: #Rap

  19. Pingback: Lefkosa Eleman

  20. Pingback: Rolladen Rolläden

  21. Pingback: Oposiciones guardia civil

  22. Pingback: drowning pool the game

  23. Pingback: нетопыри

  24. Pingback: 스포츠토토사이트

  25. Pingback: 안전공원 추천

  26. Pingback: https://trendstwitter.com/

  27. Pingback: nidhi company registration process

  28. Pingback: 네임드사다리

  29. Pingback: 먹튀검증

  30. Pingback: afch

  31. Pingback: lg lfd790

  32. Pingback: adam and eve nipple sex toys

  33. Pingback: anal butt plug

  34. Pingback: windows vps

  35. Pingback: anal play

  36. Pingback: dual pleasure vibrator

  37. Pingback: crystal jellies

  38. Pingback: ferienwohnung büsum deichhausen

  39. Pingback: فیلم سوپر سکسی

  40. Pingback: افلام جنسية مترجمة عربي

  41. Pingback: LolyCam 18+

  42. Pingback: Free porn videos

  43. Pingback: Paco Rabanne Lady Million Eau de parfum

  44. Pingback: le corporazioni fasciste

  45. Pingback: medical school notes

  46. Pingback: l'epoca delle passioni tristi riassunto

  47. Pingback: dustless floor sanding

  48. Pingback: payday loans online direct lenders only no teletrack

  49. Pingback: fifty shades of grey

  50. Pingback: wrist restraints

  51. Pingback: sex gag