टेलिकमले मोबाइल वालेटका लागि थाल्यो गृहकार्य, मोबाइलबाटै सपिङ गर्न सकिने

काठमाडौं। सरकारी स्वामित्वको नेपाल टेलिकमले डिजिटल पेमेन्ट गेटवे(मोबाइल मनी)संचालनमा ल्याउने भएको छ।

मोबाइल मनी संचालनमा ल्याउन टेलिकमले सब्सिडरी कम्पनी खोल्ने प्रकृया अगाडि बढाएको छ।पछिल्लो समयमा मोबाइलमार्फत हुने कारोबार बढ्दै गएपछि टेलिकमले यो व्यवसायमा हात हालेको हो।अहिले मुलुकभित्र इ-सेवा,आइएमर्इ पे,प्रभु टेक्नोलोजी,खल्ती लगायतका कम्पनीले डिजिटल पेमेन्टको कारोबार गरिरहेका छन्।

विदेशमा सबैजसो टेलिकम कम्पनीले मोबाइल मनी संचालन गरिरहेका छन्।टेलिकमको १ करोड ७६ लाख मोबाइल प्रयोगकर्ता छन्।टेलिकमले इन्टरनेट तथा डाटा प्रयोगकर्ता ८४ लाख छन्।यो प्रयोगकर्ता टेलिकमको मोबाइल मनीको लागि स्ट्रेन्थ हो।मोबाइलबाटै सबै कारोबार गर्न सकिने व्यवस्था भएकोले यसप्रति आकर्षण बढ्दो छ।टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले मोबाइल मनीका लागि सब्सिडरी कम्पनी खोल्ने प्रकृया अघि बढेको बतार्इन्।

‘मोवाइल पेमेन्ट सिस्टम अन्तर्गत मोवाइल वालेट डिजिटल फाइनान्सको विकसित र सरल प्रविधि हो, उनले बिजमाण्डूसँग भनिन्,’यो मोबाइल वालेटमा हामीजस्तो टेलिकम कम्पनीको झन् ठूलो सम्भावना रहन्छ।त्यसैले हामीले यो व्यवसायमा हात हाल्न लागेका हौं। अहिले हामी प्लानिङको फेजमा छौं। ’उनले मोबाइल मनी सुरु गरेपछि रिचार्ज कार्डको भौतिक कारोबार समेत कम हुने र त्यसले टेलिकमको व्यापारको हिस्सा समेत बढ्ने बतार्इन्।‘

उनले भनिन् ‘अहिले ग्राहकले एनटीसीको रिचार्जकार्डबाट एनटिसीकै सेवाका लागि मात्र कारोबार गर्दै आएका छन्, मोवाइल मनि सेवा संचालनमा आएपछि ग्राहकले (युटिलीटी पेमेन्ट) विजुली, खानेपानी, सपिङ लगायत क्षेत्रमा मोवाइलबाटै कारोबार गर्न सक्नेछन्।’वैद्यका अनुसार सब्सिडरी कम्पनी खोलेपछि मोबाइल मनीका लागि राष्ट्र बैंकबाट अनुमति लिएर तत्कालै काम थालिनेछ।मोबाइल मनीका लागि विभिन्न बैंकसँग सहकार्यका लागि समेत छलफल सुरु गरिसकेको उनले बतार्इन्।

के हो मोबाइल मनी?
मोबाइलबाटै कारोबार गर्न सकिने विश्वकै विकसित र सरल प्रविधि हो।यो सेवामार्फत मोबाइलबाट खातामा रकम राख्न,अर्काको खातामा पठाउन र विभिन्न कारोबार गर्न सकिन्छ।

मोबाइलबाट विद्यालयको शुल्क,विजुलीको विलदेखि किराना पसलसम्म सामान किन्न सकिन्छ।तर त्यसका लागि मोबाइल मनीको भेन्डर भने हुनुपर्छ। मोबाइल मनी सन् २००७को मार्चमा वेलायती दूरसंचार कम्पनी भोडाफोनको केन्याको कम्पनी सफारीकमले एम पेसा सेवा सुरु गरेको थियो।केन्यामा माइक्रोफाइनान्सको ऋण तिर्नका लागि एमपेसाले मोबाइल मनी सुरु गरेको थियो।

नगदको ओसारपसारलार्इ कम गरेर ब्याजदर कम गर्ने उदेश्यसहित मोबाइल मनी सुरु गरिएको थियो।तर पाइलट प्रोजेक्टको रुपमा सफल भएपछि एमपेसाले मोबाइल मनी ट्रान्सफर गर्नेतर्फ परिवर्तन गर्यो।अहिले सफारी डटकमसँग ४० हजार एजेन्ट छन्।देशका हरेक कुनामा रहेका पसलको एजेन्टसँग रहेकोले मोबाइलमार्फत कारोबार गर्न सकिन्छ।

 

 

source : http://www.bizmandu.com

Facebook Comments

67 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Google

  3. Pingback: فیلم سکسی

  4. Pingback: سكس مترجم قوي

  5. Pingback: 토토사이트

  6. Pingback: LolyCam 18+

  7. Pingback: 먹튀검증

  8. Pingback: 사다리사이트

  9. Pingback: 안전공원 추천

  10. Pingback: 토토사이트

  11. Pingback: 안전공원

  12. Pingback: 먹튀검증

  13. Pingback: سكسي ايراني

  14. Pingback: 天然石

  15. Pingback: sociologia dei media

  16. Pingback: A Silvia

  17. Pingback: daypo

  18. Pingback: garage door installers

  19. Pingback: online payday loans direct lenders

  20. Pingback: bondage restraint kit

  21. Pingback: 50 shades bondage kit

  22. Pingback: s&m ball gag

  23. Pingback: fifty shades bondage

  24. Pingback: adult bondage toys

  25. Pingback: g-spot vibrator

  26. Pingback: zhelezistaja giperplazija jendometrija

  27. Pingback: youtube mp3

  28. Pingback: 안전놀이터

  29. Pingback: zachet vzaimnyx trebovanij

  30. Pingback: top rechargeable silicone sex toys

  31. Pingback: vaginal dildo

  32. Pingback: open 24 hours

  33. Pingback: using sex toys

  34. Pingback: online virtual service

  35. Pingback: Affiliate Marketing Platform

  36. Pingback: virtual visacard and virtual Mastercard

  37. Pingback: e shops

  38. Pingback: dual penetration

  39. Pingback: چت روم سکسی

  40. Pingback: Pay someone to take my online class for me

  41. Pingback: Trader Saham Indonesia

  42. Pingback: Raw Food Chef Training

  43. Pingback: Saham Reksadana Indonesia

  44. Pingback: cursos online

  45. Pingback: ass porn

  46. Pingback: engineering staff augmentation services

  47. Pingback: facebook alternative websites to backpage seized

  48. Pingback: Zelda subscription box

  49. Pingback: Clit vibrator review

  50. Pingback: Magic wand massager

  51. Pingback: Best couples vibrator

  52. Pingback: Realistic vibrator

  53. Pingback: http://tempatjudi.unblog.fr/2019/03/15/tips-cara-mencari-permainan-judi-yang-menguntungkan/

  54. Pingback: dolphins

  55. Pingback: Dirección Estratégica - Curso Completo

  56. Pingback: Lego nexo knights - 70338 ultimate general magmar

  57. Pingback: https://www.atlasobscura.com/users/montu4891

  58. Pingback: detox tea

  59. Pingback: Social Media Marketing Company in Karachi

  60. Pingback: iphone glass repair

  61. Pingback: g spot

  62. Pingback: Porn City

  63. Pingback: legit online jobs with no fees

  64. Pingback: what kind of house can i afford

  65. Pingback: adam and eve ravishing rabbit thruster

  66. Pingback: max results pump

  67. Pingback: fun88