Editorial

नदी दोहन रोक

प्राकृतिक स्रोतको दोहन गरेर रकम कुम्ल्याउने धन्धा धेरै पहिलेदेखिकै हो । खासमा गाउ“समाजमा शक्ति स्थापना गरेर बसेकाहरुबाटै नदीजन्य पदार्थको अवैध कारोबार भइरहेको छ । पूर्वको चिसाङ खोला पनि अवैध गिटी बालुवा उत्खननको चर्चित नदी हो । प्राकृतिक स्रोतमै गम्भीर असर गर्ने गरी शक्तिशाली समूह बनाएर चिसाङबाट गिटी, बालुवा र ढुंगा निकालिने गरिन्छ । यसै मेसोमा मोरङ कानेपोखरी ५ का वडा अध्यक्ष चरण गुरुङले ठेकदार भीम पौडेलसँग मिलेर चिसाङ खोलमा थुपारिएको ढुंगा, बालुवा र गिटी बिक्री गर्न लागेको खबर सार्वजनिक भएको छ । करिब ६ करोड मूल्य बराबरको सो नदीजन्य पदार्थ सस्तैमा बेचेर गुरुङले आर्थिक अनियमितता गर्न खोज्नु गलत कार्य हो । क्षणिक लाभका लागि प्राकृतिक स्रोतको दोहन गर्नु आर्थिक र सामाजिक दुवै दृष्टिबाट कानुनी रुपमा अपराध हो ।

चिसाङमा अवैध रुपमा संकलन र उत्खनन् गरिएका ढुंगा गिट्टी भारत निकासी गर्ने गरिएको छ । त्यसमा पनि स्थानीय जनप्रतिनिधि र प्रशासनको मिलेमतो हुन सक्छ । ढुंगा, गिट्टी र बालुवा व्यवस्थापनबारे राज्यले गतिलो कानुन निर्माण गर्न नसक्दा नदी व्यापार भद्रगोल बन्दै आएको छ । अवैध कारोबारीको चर्को दबाब र आकर्षक प्रलोभनका कारण चिसाङलगायत नदीको दोहन प्रतिदिन बढिरहेको छ ।

चिसाङको यो रोग तराईंका लगभग सबै जिल्लामा फैलिएको छ । कर्मचारी, जनप्रतिनिधि र स्थानीय राजनीतिक कार्यकर्ता मिलेर प्राकृतिक स्रोतको अवैध दोहनलाई प्रोत्साहित गर्दै आएका छन् । तस्करीमा संलग्न व्यवसायी, स्थानीय राजनीतिकर्मी र प्रशासकको संलग्नतामा अवैध र अनुचित उत्खनन् रोक्न जरुरी छ । चिसाङमा हु“दै आएको वर्षौंदेखिको गैरकानुनी उत्खनन् रोक्न बेलैमा अग्रसरता देखाइनुपर्छ ।

अवैध नदी उत्खननले एकातिर वातावरणीय दुष्प्रभाव बढ्दै गएको छ भने यसबाट राज्यले कुनै लाभ पनि पाउन सकेको छैन । त्यसकारण राज्यले राजस्वमा पनि कमी नआउने, व्यवसायी पनि सजिलै कानुनी प्रक्रियामा आउने नीतिलाई अवलम्बन गर्न जरुरी भएको छ । अवैध प्रकारले निकासी भइरहेको नदीजन्य पदार्थका कारण निकट भविष्यमै नेपालमा ठूलो संकट उत्पन्न हुनेछ । विशेषगरी चुरे आसपासका बासिन्दाले अहिले नै पहिरो, बाढी र अनावृष्टिको मार सहनु परेको छ । नदी उत्खनन् गर्नेलाई कानुनबमोजिम कारबाही गर्न आवश्यक छ । नियमविपरीत कार्य गर्ने जो कोहीलाई किमार्थ राम्रो मान्न सकि“दैन । नदीको विनाश हुनु भनेको वातावरणीय विनाश र मरुभूमीकरण हुनु हो । तीनै तहका सरकारले यसतफ समयमै ध्यान र्पुयाउन आवश्यक छ ।

Facebook Comments

58 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: hot girls live

  3. Pingback: sexy cams live

  4. Pingback: off page seo

  5. Pingback: Music videos

  6. Pingback: ride sharing

  7. Pingback: Hot rap song

  8. Pingback: Comedy Hip hop

  9. Pingback: juicy chat

  10. Pingback: Asd hot webcam chat

  11. Pingback: Hot rap mixtape

  12. Pingback: deck tiling Richmond

  13. Pingback: fun chat

  14. Pingback: fun chat

  15. Pingback: нервный ганглий

  16. Pingback: luxury vibrator

  17. Pingback: real estate witness

  18. Pingback: guest house management system

  19. Pingback: Adult sex free

  20. Pingback: figure retoriche canto 23 orlando furioso

  21. Pingback: sexy gaming Chat

  22. Pingback: build extra payment amortization schedule

  23. Pingback: Tory Burch

  24. Pingback: funny hip hop

  25. Pingback: فني صحي في الكويت

  26. Pingback: hot hunk sexy

  27. Pingback: 1923 p 20 saint gaudens gold twenty dollar ms64 ng

  28. Pingback: михаил круг водочку пьем

  29. Pingback: free mp3 download

  30. Pingback: значение имени яромир

  31. Pingback: Kleidung

  32. Pingback: Chaturbate

  33. Pingback: desi girl

  34. Pingback: prostate vibrator

  35. Pingback: 캐쉬백

  36. Pingback: 토토사이트

  37. Pingback: #HipHop

  38. Pingback: #hOLLANDjUNGLE

  39. Pingback: Rolladen Rolläden

  40. Pingback: Curso guardia civil

  41. Pingback: amd radeon r5 m335m315 driver

  42. Pingback: 안전공원

  43. Pingback: 먹튀검증

  44. Pingback: 안전공원

  45. Pingback: mens stroker

  46. Pingback: 사다리사이트

  47. Pingback: don't let me be lonely tonight traduzione

  48. Pingback: anal butt plug

  49. Pingback: vps server

  50. Pingback: vibrating realistic dildo

  51. Pingback: prostate vibrators

  52. Pingback: nordsee ferienwohnung

  53. Pingback: اغتصاب محارم مترجم

  54. Pingback: LolyCam 18+

  55. Pingback: 토토사이트

  56. Pingback: Kneipp Bad en Douche parfums

  57. Pingback: Carducci

  58. Pingback: Plastic sheeting