मिस टिनका सहभागी बन्द प्रशिक्षणमा

बिर्तामोड, जेठ १५ । वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एन्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा भइरहेको मिस टिन प्रदेश नम्बर १ प्रतियोगिताको चौथो संस्करणमा सहभागी प्रतियोगीहरुको बन्द प्रशिक्षण मंगलबारबाट बिर्तामोडमा सुरु भएको छ ।
प्रदेश नम्बर १ अन्तर्गत झापाको बिर्तामोड, दमक, इटहरी र इलाममा भएको छनोट चरणबाट छनोट भएका २२ जना प्रतियोगीहरु बन्द प्रशिक्षणमा सहभागी छन् । तालिमको उद्घाटन प्रमुख अतिथि वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले तालिमको बन्द प्रशिक्षणमा रहेका प्रतियोगी बिरामी भए बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्ता सिटी अस्पतालले निःशुल्क उपचार गर्ने तथा प्रतियोगिताका विजेता, फष्ट रनर अप र सेकेन्ड रनर अपलाई एक वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा समेत गरेका थिए ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता मिडिया एन्ड इन्टरटेन्टमेन्टका निर्देशक एलसी श्रेष्ठको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा वीरता जेसीजका तालिम संयोजक तथा कार्यक्रम संयोजक विकास बस्नेतले स्वागत गरेका थिए ।
त्यस्तै, श्रेष्ठले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, चेम्बर अफ कमर्स झापाका अध्यक्ष सन्तोषकुमार अग्रवाल, बोस्टन एजुकेसन फाउन्डेसनका सिइओ सुमन शर्मा जमरकट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सिइओ जमरकट्टेलले प्रतियोगिताको उपाधि विजेतालाई बोस्टन एजुकेसन फाउन्डेसनको सहयोगमा अम्बिका नर्सिङ एन्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रवृत्ति, प्रतियोगिताको फस्ट रनरअपलाई ५० प्रतिशत छात्रवृत्ति र सेकेन्ड रनरअपलाई २५ प्रतिशत छात्रवृत्ति र प्रतियोगितामा सहभागीलाई १५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने बताए ।
मंगलबारबाट सुरु भएको बन्द प्रशिक्षणमा नेतृत्व तथा व्यक्तित्व विकास, उद्घोषण, पत्रकारिता, ट्राफिक सचेतना, साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतना, लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना, पर्यटन सम्बन्धी जानकारी, जुम्बा डान्स, स्वीमिङ, र्याम्प वाक लगायतका प्रशिक्षण, स्थानीय धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराएर आन्तरिक पर्यटनबारे समेत जानकारी गराइने वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।
बिर्ता मिडिया एन्ड इन्टरटेन्टमेन्टका कार्यक्रम संयोजक राज सुब्बाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव कमलप्रसाद पाण्डेले गरेका थिए ।

Facebook Comments

54 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Rock backing track

  3. Pingback: libenter ex iis qui a te veniunt analisi

  4. Pingback: free mp3

  5. Pingback: пастеризация

  6. Pingback: верхоянский хребет

  7. Pingback: пост в августе 2018

  8. Pingback: как праздновать старый новый год

  9. Pingback: clothing

  10. Pingback: Permanent makeup

  11. Pingback: Free chaturbate

  12. Pingback: افلام نيك جامد

  13. Pingback: desilady

  14. Pingback: 카지노사이트

  15. Pingback: best prostate massager

  16. Pingback: 토토사이트

  17. Pingback: 로투스홀짝

  18. Pingback: team events workshop

  19. Pingback: 먹튀검증

  20. Pingback: #HipHop

  21. Pingback: 안전공원

  22. Pingback: #cherry

  23. Pingback: Girne Eleman Arayanlar

  24. Pingback: песня самая моя моя

  25. Pingback: Curso guardia civil

  26. Pingback: желатин технический

  27. Pingback: 토토사이트

  28. Pingback: https://trendstwitter.com/new-zealand

  29. Pingback: nidhi company registration fees india

  30. Pingback: 메이저공원

  31. Pingback: 토토사이트

  32. Pingback: 네임드사다리

  33. Pingback: 먹튀검증

  34. Pingback: alzheimer's

  35. Pingback: ample penis enhancer

  36. Pingback: nipple tassels

  37. Pingback: vibrating butt beads

  38. Pingback: windows vps

  39. Pingback: скачать mp3

  40. Pingback: vibrating anal toy

  41. Pingback: realistic vibrator

  42. Pingback: anal toy

  43. Pingback: nordsee ferienwohnung

  44. Pingback: کلیپ سکسی

  45. Pingback: مترجم سكس اغراء

  46. Pingback: mature porn

  47. Pingback: Kneipp Douche 2 In 1 Cool Freshness Man Voordeelverpakking

  48. Pingback: شركة نقل عفش في الكويت

  49. Pingback: mappa concettuale ordinamento dello stato italiano

  50. Pingback: 天然石

  51. Pingback: anatomia della malinconia

  52. Pingback: actual payday lenders

  53. Pingback: bondage gear

  54. Pingback: fifty shades of grey