वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं , जेठ ३०। वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ । उनको बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।

भीमबहादुर थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।

थापाको निधनमा धेरै कलाकारहरुले सामाजिक श्रद्धाञ्जली दिइरहेका छन् ।

Facebook Comments

8 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Anal Plug

  3. Pingback: best plus size strap on

  4. Pingback: Water Based Lube

  5. Pingback: female stimulant cream

  6. Pingback: ekonomicheskie slovari

  7. Pingback: Google

  8. Pingback: Sex Bondage