‘क्यामरा राम्रो भएर मात्र हुँदैन टेक्निक र कला जान्नुपर्छ’

ब्याकग्राउन्ड ब्लोर गरी चहकिलो तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने मन कसलाई नहोला र ! घुमफिर गर्दा डिएसएलआर क्यामरा भिरेर सुन्दर तस्वीर खिच्दाको रमाइलो अनुभूति नै बेग्लै हुन्छ । त्यसैले आजभोलि डिएसएलआर क्यामराप्रति युवाको क्रेज बढ्दो छ । सौखिन फोटोग्राफरदेखि व्यावसायिक फोटोग्राफरको पहिलो रोजाइमा पर्छ डिएसएलआर क्यामरा । क्यामरा त किन्ने तर यसअघि यसका बारेमा कति जानकारी राख्न आवश्यक हुन्छ ? विगत १२ वर्षदेखि क्यानन डिएसएलआर बिक्री गर्दै आएका आईटी ग्रुपका सञ्चालक लक्ष्मीप्रसाद अधिकारीसँग यस बारे हामीले कुराकानी गरेका छौँ । अधिकारी क्यामरा बिक्रेता मात्र होइनन्, राम्रो फोटोग्राफर समेत हुन् । क्यामरासँग उनको झन्डै ३० वर्षको अनुभव छ । rplexposure.smugmug.com मा उनले क्लिक गरेका तस्वीरहरु हेर्न सकिनेछ । क्यामरा तथा यसबारे उनको अनभुवबारे विवेचनाकर्मी एकराज प्रधानले गरेको कुराकानी :

क्यामरासँग कहिलेबाट जोडिनुभयो ?
फोटो खिच्ने इन्ट्रेस्ट मेरो सानैदेखिको हो । ३० वर्षअघि जब म्यानुअल तरिकाले रिल सारेर फोटो क्लिक गरिन्थ्यो, त्यसबेला मैले १५ सय खर्चेर क्यामरा लिएको थिएँ । त्यसबेला रिल लिँदा १०० आसा, २०० आसाको रिल भनिन्थ्यो । अहिले बुझ्दा आईएसओ रहेछ । त्यसबेला रिललाई नै १५० रुपैयाँ पर्थ्यो । त्यसपछि एसिका एमएफ टु असाध्यै चल्यो । फोटो स्टुडियोहरुले पनि खूब चलाए । दाम त्यस्तै २-३ हजार पर्थ्याे । अनि एसएलआर आयो । रिल नै प्रयोग हुने तर लेन्स चेन्ज गर्न मिल्ने क्यामराका रुपमा । आईटी ग्रुपले डीएसएलआर बिक्री गर्न थालेको चाहिँ १२ वर्ष जति भयो । मैले ५०० डीबाट यसको बिक्री सुरु गरेँ । १५ वर्षकै उमेरमा रिल क्यामरासँग जोडिएर आज म फाइभ डी मार्क फोर चलाउँदैछु ।

क्यामराका ग्राहक कस्ता छन् ?
क्यामरा खरिद गर्ने ग्राहक विभिन्न छन् । अलि राम्रो क्यामरा रोज्ने प्रोफेसनल र हाइ प्रोफाइलका बढी छन् । पत्रकार साथीहरु, युट्युबरहरु, फोटो स्टुडियो सञ्चालकहरु, जसलाई क्यामरा अत्यावश्यक छ, उहाँहरुले क्यामरा लिइरहनु भएको छ । फोटोमा सौखिनहरुले पनि क्यामरा रोज्नुहुन्छ । जसका लागि फोटो खिच्नु एउटा रहर मात्र हुन्छ । कति चाहिँ अरुले डिएसएलआर भिरेको देखेर रहर गर्ने पनि छन् ।

तपाईंको बुझाइमा फोटोग्राफी के हो ?
आफूले देखेको कुरालाई कलात्मक तरिकाले क्लिक गरेर अरुलाई देखाउने कला हो । त्यसकारण क्यामरा राम्रो हुँदैमा फोटोग्राफी राम्रो हुन्छ भन्ने हुँदैन । यसमा जान्नै पर्ने टेक्निक र कलालाई बुझ्न सक्नुपर्छ । फोटोग्राफी सम्बन्धी नियम सिक्नुपर्छ । कम्पोजिसन र एक्सपोजरलाई बुझेका फोटोग्राफरले मात्र सही ढङ्गमा डिएसएलआरलाई प्रयोग गर्न सक्छन् । सटर स्पीड, आइएसओ र एपेचर भ्यालु चलाउन जान्नेले म्यानल तरिकाले कलात्मक फोटो खिच्न सक्छन् ।

क्यामरा किन्नलाई कस्ता कुरामा ध्यान दिनुपर्छ ?
पहिलो कुरा त बजेटलाई प्राथमिकतामा राख्नुर्पयो । आफूसँग कति बजेट छ र त्यो बजेटमा के-के लिने ? दोस्रो आफ्नो आवश्यकता । मात्रै फोटो कि भिडियो पनि ? क्यामरा म किन किन्दैछु ? यसबाट आउटपुटको अपेक्षा के हो ? यति कुरा फाइनल भएपछि हामीले आवश्यकता अनुसारको क्यामरा छनोट गर्न सक्छौँ । अहिले डिएसएलआर फोटोग्राफीका लागि १३०० डीबाट सुरु हुन्छ भने भिडियोग्राफीका लागि ८० डीबाट । क्रप सेन्सर र फुलफम क्यामराबारे हामीले बुझ्न जरुरी हुन्छ । प्रोफेसनलले फुल फम सेन्सर रोज्दा राम्रो ।

व्यावसायिक फोटोग्राफरका लागि क्यामरासँगै कस्ता एसेसोरिज आवश्यक हुन्छ ?
पहिला चाहिने कुरा हो ब्याग । कम्तीमा क्यामरा सुरक्षित हुनुर्पयो । त्यसपछि ट्राइपोर्ट । कम उज्यालोमा कम सटरस्पिडमा फोटो खिच्नु पर्ने हुन्छ । त्यसकारण फम नहल्लियोस् भनेर स्टेन्ड लगाएर ट्राइपोर्टमा खिच्नुपर्ने हुन्छ । त्यसपछि एक्सटर्नल फ्ल्यास लाइट । क्यामरामै भएको लाइटलाई मुभ गराएर आवश्यकता अनुसार लाइट दिन सकिँदैन । त्यसपछि लेन्सका बारेमा सोच्न सकिन्छ । टाढाको फोटो खिच्ने भए जुम लेन्स, वाइड लेन्स, प्रोट्रेट लेन्स रोज्न सकिन्छ । लाइटका लागि फिल्टर लिन सकिन्छ ।

मोबाइलले पनि क्यामरा अपडेट गरिरहेको छ, यसको असर डिएसएलआरमा कति छ ?
डिएसएलआरमा खासै छैन । तर कम्प्याक्ट क्यामराको भने ९८ प्रतिशत व्यापार मोबाइलले चौपट पारेको छ । ससाना क्यामराको उत्पादनै रोकिन थालिसकेको छ । डिएसएलआरमा यसको प्रभाव नपर्नुको कारण चाहिँ इमेज क्वालिटीका कारण हो । फोटो र भिडियो मात्रै खिच्नका लागि बनाइएकोले यसमा फोटोग्राफी र भिडियोग्राफीका लागि धेरै फिचर छन् । जस्तो कि मोबाइलले गर्ने ब्याकग्राउन्ड ब्लोर र डिएसएलआरले गर्ने कुरामा आकाश-जमिन फरक हुन्छ । झलक्क हेर्दा राम्रो भए पनि त्यसलाई प्रिन्ट लाँदा वा ठुला स्क्रिनका लागि मोबाइलका फोटो काम नलाग्न सक्छन् ।

क्यामरा खरिद गर्न चाहनेलाई के भन्नुहुन्छ ?
आफ्नो बजेटलाई ध्यानमा राख्दै बुझेर मात्र क्यामरा खरिद गर्नुहोस् । इन्टरनेटको जमाना छ । तपाईंले क्यामराका बारेमा अध्ययन गर्न सक्नुहुन्छ । त्यसबाट आफूलाई कस्तो क्यामरा किन्दा ठिक हुन्छ, बुझ्न सक्नुहुन्छ । नत्र क्यामरा चलाइरहेका साथीभाइसँग सल्लाह लिन सकिन्छ । र, अर्को कुरा फोटोग्राफी एकदमै गहिराइ भएको क्षेत्र हो । यसमा राम्रो करियर पनि छ ।

Facebook Comments

125 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Lesbianas

  3. Pingback: rfrjq ctujlyz ghfplybr

  4. Pingback: download games for pc

  5. Pingback: xmobile pro

  6. Pingback: free apps download for windows 10

  7. Pingback: deals

  8. Pingback: big tits

  9. Pingback: Adult SEO

  10. Pingback: Fendi

  11. Pingback: Bvlgari

  12. Pingback: Chloe

  13. Pingback: Celine

  14. Pingback: how to get more website traffic

  15. Pingback: examkrackers 101 passages cars

  16. Pingback: Shoptips

  17. Pingback: silicone dildo

  18. Pingback: interracial porn online

  19. Pingback: travellergram

  20. Pingback: best sex toy

  21. Pingback: how to use ben wa balls

  22. Pingback: Stepfamily Porn Online

  23. Pingback: Stepfamily Porn Online

  24. Pingback: Stepfamily Porn Online

  25. Pingback: houses for sale in riverside ca

  26. Pingback: Dolce and Gabbana

  27. Pingback: Givenchy

  28. Pingback: Jimmy Choo

  29. Pingback: how to choose a vibrator adam and eve

  30. Pingback: Google

  31. Pingback: cheap land for sale in nigeria

  32. Pingback: speelgoed vergelijken

  33. Pingback: Burberry parfum

  34. Pingback: W88 Thai

  35. Pingback: erotica

  36. Pingback: prendre l air calogero

  37. Pingback: سکس ایرانی

  38. Pingback: ww88

  39. Pingback: sex toys

  40. Pingback: Reflow Oven manufacturer

  41. Pingback: masturbators

  42. Pingback: USB Flash Drive

  43. Pingback: SMT reflow oven

  44. Pingback: van gogh tesina terza media

  45. Pingback: full apps download

  46. Pingback: games for windows pc download

  47. Pingback: Print flyers stockport

  48. Pingback: eBay accounts for sale

  49. Pingback: USB flash drive factory

  50. Pingback: China USB flash drive

  51. Pingback: waterproof vibrator collection

  52. Pingback: situs judi

  53. Pingback: Moving help Baltimore

  54. Pingback: thrusting rabbit vibrator

  55. Pingback: womanizer deluxe

  56. Pingback: rechargeable panty vibrator

  57. Pingback: gorilla playset assembly

  58. Pingback: reclaimed wood design tips

  59. Pingback: סרטי סקס

  60. Pingback: farming simulator 19 mods

  61. Pingback: philco phn 14a

  62. Pingback: Actueleaanbiedingen.nl

  63. Pingback: otvaracie hodiny

  64. Pingback: pc games free download full version for windows xp

  65. Pingback: adam and eve shoppers

  66. Pingback: 1 Million parfum

  67. Pingback: body positivity

  68. Pingback: Website Builder

  69. Pingback: Dallas Office Furniture

  70. Pingback: free instagram followers

  71. Pingback: healthcare

  72. Pingback: Used Chemistry Analyzers by Applied Biosystems at Used-Line

  73. Pingback: lego city 60110

  74. Pingback: Online shopping sites

  75. Pingback: hlt5687sx xaa

  76. Pingback: voyance gratuite par telephone numero non surtaxe sans cb

  77. Pingback: best selling vibrators

  78. Pingback: sexual challenge

  79. Pingback: tubidy mx

  80. Pingback: hindi movie reviews

  81. Pingback: burberry

  82. Pingback: gucci

  83. Pingback: versace

  84. Pingback: namntavkor

  85. Pingback: teenporn

  86. Pingback: girlsdoporn

  87. Pingback: wand massager

  88. Pingback: suction cup base dildo

  89. Pingback: Family Porn World

  90. Pingback: forexdailysignals

  91. Pingback: Parallel Profits

  92. Pingback: women's lingerie

  93. Pingback: eve's triple pleasure rabbit

  94. Pingback: Bezzerwizzer

  95. Pingback: digital marketing agency

  96. Pingback: تسليك مجاري

  97. Pingback: rabbit vibrator

  98. Pingback: vibrator

  99. Pingback: huge dong

  100. Pingback: bullet vibrator

  101. Pingback: vibrator challenge

  102. Pingback: pocket rocket vibe

  103. Pingback: Relationship Rewrite Method

  104. Pingback: Ghana classified ads

  105. Pingback: youtube header maker

  106. Pingback: which is the best LG OLED TV to buy

  107. Pingback: things to help you quit smoking

  108. Pingback: cron entry format

  109. Pingback: vibrator

  110. Pingback: wand massagers

  111. Pingback: лара фабиан жетем перевод

  112. Pingback: penis pump review

  113. Pingback: adam and eve silicone g gasm vibrator

  114. Pingback: jack rabbit thrusting rabbit

  115. Pingback: vibrator haul

  116. Pingback: strap on for women

  117. Pingback: best selling dildo

  118. Pingback: Investing

  119. Pingback: raid carries

  120. Pingback: פורום סקס

  121. Pingback: t-shirts

  122. Pingback: sabung ayam online

  123. Pingback: special info

  124. Pingback: sexleketøy

  125. Pingback: Susana Palacio revisiones de productos