कसरी प्रयोग भइरहेको छ भिएआर ?

खेलका क्रममा कुनै विवाद नआओस् भनेर यसपटक रसिया विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ (भार) को प्रयोग गरिएको छ । रसिया विश्वकपमा यो प्रविधि कसरी प्रयोग भइरहेको छ । यसबाट खेलको नतिजामा कस्तो असर पर्छ ? यस लेखमा यसबारेको जानकारी समेटिएको छ ।

भिएआर के हो ?
फुटबलमा सही निर्णयसम्म पुग्नका लागि भिडियो प्रविधिको प्रयोग गरिनुलाई नै भिडियो एसिस्टेन्ट रेफ (भिएआर) भनिन्छ । यो प्रविधिको परीक्षण एफए कप र काराबाओ कपका सिजनहरु र जर्मन र इटालीयन लिगहरुमा गरिएको थियो । निर्णय सच्याउन र पारदर्शी बनाउन यो प्रणालीको प्रयोग विश्वकपका समूह चरणहरुमा भइसकेको छ । पोर्चुगलविरुद्ध डिएगो कोस्टाको पहिलो गोल, अष्ट्रेलियाविरुद्ध फन्सको पेनाल्टी र दक्षिण कोरियाविरुद्ध स्वीडेनको पेनाल्टीको निर्णय भिएआरको प्रयोगबाट गरिएको थियो ।

विश्वकपमा कसरी भइरहेको छ ?
मार्चमा ज्युरिजमा भएको अन्तर्राष्ट्रिय फुटबल एसोसिएसनको बोर्ड बैठकले स्थायी रूपमा नै यो प्रणाली लागू गर्ने निर्णयमा मतदान गरेर स्वीकृत गरेपछि २०१८ विश्वकपमा यसको प्रयोग भइरहेको छ । विश्वकपमा पहिलोपटक भिडियो रिप्लेको प्रयोग गरिएको हो । यद्यपि, चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा गोललाइन टेक्नोलोजी सफलतापूर्वक कार्यान्वयन भइसकेको थियो ।

भिएआरका नियमहरु केके हुन् ?
भिएआरको प्रयोग तबमात्र गरिन्छ जब रेफले चारमध्ये एकमा प्रस्ट गल्ती गरेका हुन्छन् ।

गोल
गोल गरेपछिको अफसाइडको निर्णय भएमा भिएआरसँग परामर्श गर्नु सबैभन्दा सामान्य कारण हो । यस्तै, लुगा तान्नु र अन्य नियम उल्लंघन गरेमा पनि गोल गर्ने अवसर पाउन सकिन्छ । स्पष्ट त्रुटिहरूविरुद्धका निर्णय अफ साइडमा लागु हुँदैन । एक खेलाडी कि अनसाइड वा अफसाइड हुन्छन् । यदि खेलाडी केही इन्चबाट अफसाइडमा छ भने त्यो गोललाई मान्यता दिइँदैन ।

पेनाल्टी
पेनाल्टी एक विवादास्पद क्षेत्र हो । यदि रेफले दिएको मुख्य निर्णयमा स्पष्ट त्रुटि भएको खण्डमा भिएआरको प्रयोग गरी पेनाल्टी दिन वा रद्द गर्न सकिन्छ ।

सिधै रातो कार्ड
हिंस्रक आचरण र खतरनाक ट्याकल्सहरूविरुद्ध भिएआरको प्रयोग गरी खेलाडीहरुलाई सिधै रातो कार्डबाट दण्डित गर्न सकिन्छ । जुन दोस्रो पहेँलो कार्डबाट हुन सक्दैन ।

गलत पहिचान सच्चाउने
२०१४ मा आर्सेनलले चेल्सीलाई ६-१ ले पराजित गर्दा रेफले एलेक्स अक्सलेडे चेम्बरलाइनलाई रातो कार्ड देखाउनुको साटो किइरान गिब्सलाई मैदान बाहिर पठाएका थिए । यदि रेफले यसरी गल्ती गरेर खेलाडीलाई मैदान बाहिर पठाएमा भिएआरबाट त्यस्ता निर्णय सच्चाउन सकिनेछ । खेलको प्रवाहमा अवरोध कम गर्नको लागी यी क्षेत्रमा यो प्रणालीको प्रयोग सीमित गरिएको छ ।

भिएआर प्रयोग गर्दा समयको सीमा
कुनै एक घटनाका कारण रोकेको खेल सुरु भइसकेपछि फेरि उक्त घटनाका लागि भिएआरको प्रयोग गर्न पाइँदैन । भिएआरले फिकक, गोल किक, थ्रो इन, कर्नर किकहरु हुन सक्ने घटना थाहा पाउन नसकेमा पुन: भिएआरको प्रयोग गर्न ढिला भइसकेको हुनेछ । गोल प्रहार गर्दा केही असामान्य गतिविधि भएको देखेमा भिएआरको प्रयोगबाट उक्त गोललाई अमान्य घोषित गर्न सकिन्छ ।

यस्तै, सम्भवत: विवादास्पद निर्णयबाट बच्न नयाँ फिफा नियमहरुले रेफहरुलाई भिएआरको सहयोगमा खेलाडीहरुलाई खेलको दौरान छुटेका गतिविधिका लागि हाल्फ टाइममा दण्डित गर्न पाउने अधिकार दिएको छ ।

भिडियो रेफ कहा“ हुन्छन् ?
भिडियो रेफहरु मस्कोको एक अत्याधुनिक प्रविधि जडित कोठामा रहेका हुन्छन् । उक्त कोठामा दर्जनौँ क्यामेरा एनलल हेर्न मिल्ने प्रविधि जडान गरिएको हुन्छ । उनीहरुले खेल भइरहेको मैदानमा रहेका रेफसँग सिधै कुरा गर्न सक्ने व्यवस्था मिलाइएको हुन्छ । केही गल्ती भएको खण्डमा रेफलाई उतैबाट सूचित गर्न सकिन्छ ।

भिएआरको प्रयोग कसरी गरिन्छ ?
खेलको समयमा भिएआरको प्रयोग ३ तरिकाले हुनसक्छ । भिडियो रेफले एयरपिसमार्फत मैदानमा रहेका रेफसँग सम्पर्क गर्छन । मैदानमा भएका रेफले आफो हातमाथि उठाई खेल रोकेको संकेत गर्छन् । र, खेलाडीलाई निर्णय रिभ्यु गरेकोबारे जानकारी दिइन्छ । यदि केही गल्ती नभएको भनी सन्तुष्ट भएमा उनले खेल पुन: सुरु गर्न संकेत गर्नेछन् ।

भिएआरले निर्णय गर्दा रेफले आफो हातबाट रेक्टेनगल बनाई टिभी चिन्हको संकेत गर्नेछन् । त्यसपछि भिडियो रेफले घटनाको समीक्षा गर्नेछ र रेफले यदि आफो निर्णय परिवर्तन गर्न चाहेमा दोर्होयाएर त्यस्तै संकेत गर्नेछन् ।

’अनफिल्ड रिभ्यु’ बाट यो वर्षको सुरुवातमा वेम्बलीमा इटालीले पेनाल्टी पाएको थियो । निर्णयका विषयमा स्पष्ट हुन भिडियो रेफले मैदानमा रहेका रेफलाई मैदानसँगै रहने स्क्रिनमा भिडियो रिप्ले हेर्न निर्देशन दिनेछन् । रिप्ले हेरेपछि उनले आफो अन्तिम निर्णय सुनाउनु अघि फेरि ’टिभी सिग्नल’ दिनेछन् ।

निर्णय लिने अधिकार सधँै रेफसँग हुन्छ । रेफले खेललाई बीचैमा रोकेर भिएआरको निर्णय कुरेर बस्न मिल्दैन । खेल जुन कारणले रोकिएको थियो, त्यसलाई मात्र सच्याउन सकिनेछ । रेफले खेल रोक्नकै लागि भने बल तटस्थ स्थानमा हुनुपर्छ ।

फिफाले भिएआरको किन प्रयोग र्गयो ?
फिफा रेफबाट हुने निर्णय प्रक्रियामा सुधार होस् भन्ने चाहन्छ । साथै ती निर्णयहरु निष्पक्ष र पारदर्शी होस भन्ने उसको इच्छा रहेको छ ।
’म फुटबलप्रेमी, खेलाडी र प्रशिक्षकहरुलाई भन्न चाहन्छु कि यसबाट केही प्रभाव पर्नेछ, केही सकारात्मक प्रभाव’, फिफाका अध्यक्ष इन्फान्टिनो भन्छन्, ’यो अनुसन्धानबाट देखिएको छ ।’ लगभग हजार खेलमा भिएआरको परीक्षण गरिएको थियो र त्यसबाट खेलमा शुद्धताको मात्रा ९३ प्रतिशतबाट ९९ प्रतिशत हुन पुग्यो, जुन एकदमै राम्रो हो भन्छन् फिफा अध्यक्ष । फिफाले रिभ्यु र रेफसँगको कुराकानीको गतिलाई छिटो बनाउन प्रयास गरिरहेको इन्फान्टिनोको भनाइ थियो ।

भिएआरको आलोचना किन हुने गर्छ ?
भिएआरको परीक्षण चरणहरुमा धेरै विवाद र समस्या आए । यो प्रणालीको आलोचना गर्नेहरु धेरै रहेका छन् । उनीहरु यी कारणले भिएआरको आलोचना गर्छन् । ठुला स्क्रिन नभएका स्टेडियममा रहेका दर्शकहरुलाई निर्णय रिभ्यु भइरहेको विषयमा जानकारी हुँदैन । फिफा भने दर्शकलाई सूचना दिने प्रणालीको बारेमा काम गरिरहेको बताउँछ ।

फुटबलका केही प्राकृतिक नियमहरु हुन्छन् । रिप्लेको उपलब्धताको बाबजुद, पेनाल्टीका बारेमा बहस र असहमतिहरू हुने गर्छन् । मानवीय व्याख्याका आधारमा अझै निर्णय हुन्छन् । भिएआरको प्रयोगबाट निर्णयमा पुग्न समय लाग्छ र त्यसले खेलको उत्साह घटाउँछ । भिएआरको प्रयोगले गर्दा केही खेलको पहिलो हाफमा ५ देखि ६ मिनेट अतिरिक्त समय थप गरिएको पाइएको छ ।

रिभ्युको सम्भावनाको कारणले गर्दा गोल गरेको उत्साह र आनन्द हराउँछ, जसबाट स्टेडियमको वातवरण बिग्रन सक्छ । विश्वकपमा सहभागी रेफहरुमा प्रविधिक ज्ञानको कमि रहेको छ । जसबाट निर्णय प्रक्रियामा विवाद आउन सक्छ ।

 

(टेलिग्राफ)

Facebook Comments

186 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Google

  3. Pingback: Dolce and Gabbana

  4. Pingback: سكس مترجم

  5. Pingback: Jimmy Choo

  6. Pingback: Givenchy

  7. Pingback: Web development services

  8. Pingback: land for sale

  9. Pingback: speelgoed kopen

  10. Pingback: Parfum kopen

  11. Pingback: فیلم سکسی

  12. Pingback: W88

  13. Pingback: podcast

  14. Pingback: canzone alouette testo e traduzione

  15. Pingback: youtube downloader online free

  16. Pingback: سکس ایرانی

  17. Pingback: ww88

  18. Pingback: best sex toys

  19. Pingback: male sex toys

  20. Pingback: testo the bad touch

  21. Pingback: free download for pc

  22. Pingback: Create personalised t-shirt

  23. Pingback: pc games free download full version for windows 8

  24. Pingback: Netbook Games free download for pc

  25. Pingback: Amazon accounts for sale

  26. Pingback: China USB flash drive

  27. Pingback: USB flash drive factory

  28. Pingback: mattress removal maryland

  29. Pingback: waterproof sex toys

  30. Pingback: فني صحي

  31. Pingback: furniture moving help

  32. Pingback: baby doll lingerie

  33. Pingback: best rabbit vibrator

  34. Pingback: TV wall installation

  35. Pingback: swing set man

  36. Pingback: rise in mixed use architecture

  37. Pingback: סיפורי סקס

  38. Pingback: farming simulator 19 mods

  39. Pingback: ne hochu vstrechatsja s devushkami

  40. Pingback: T.V. Recycling

  41. Pingback: Brazzers Free

  42. Pingback: otvaracie hodiny

  43. Pingback: free download for pc windows

  44. Pingback: Lady Million luchtje

  45. Pingback: vibrating massager

  46. Pingback: Buy a website

  47. Pingback: e marketing

  48. Pingback: Used Miscellaneous Test Equipment by Pearson at used-line

  49. Pingback: lego city 60165

  50. Pingback: Online shopping

  51. Pingback: il bilancio d esercizio riassunto

  52. Pingback: voyance gratuite immediate

  53. Pingback: vibrators

  54. Pingback: challenge about sex toys

  55. Pingback: Tubidy Mp3

  56. Pingback: Dr Kassabian

  57. Pingback: google seo

  58. Pingback: burberry

  59. Pingback: gucci

  60. Pingback: namntavkor

  61. Pingback: asus z170-e manual

  62. Pingback: beeg

  63. Pingback: rechargeable magic wand vibrator

  64. Pingback: plus size dildo

  65. Pingback: sexy lingerie for plus size women

  66. Pingback: flexible wand massager

  67. Pingback: plus size suction cup dildo

  68. Pingback: Parallel Profits

  69. Pingback: forex EA

  70. Pingback: web development companies in new york

  71. Pingback: interior designer in delhi

  72. Pingback: serena halter tie babydoll

  73. Pingback: top sex toys categories

  74. Pingback: Disney Guess The Film

  75. Pingback: AH-Modell

  76. Pingback: singapore photographer

  77. Pingback: g spot vibrator reviews

  78. Pingback: rabbit vibrators

  79. Pingback: big dildos

  80. Pingback: rechargeable rabbit vibrator

  81. Pingback: FX SIGNALS

  82. Pingback: Trend Mystery Review

  83. Pingback: Ghana free ads

  84. Pingback: Shoulder bags

  85. Pingback: TCL 6 series review

  86. Pingback: new years opening hours

  87. Pingback: over the counter smoking cessation

  88. Pingback: suse linux server

  89. Pingback: vibrating bullet

  90. Pingback: vibrator

  91. Pingback: penis pump

  92. Pingback: adam and eve inflatable position pillow

  93. Pingback: adam and eve silicone g gasm vibrator

  94. Pingback: best squirting dildo

  95. Pingback: jack rabbit thrusting rabbit

  96. Pingback: first time anal

  97. Pingback: strap on for women

  98. Pingback: dildos for women

  99. Pingback: raid carries

  100. Pingback: סיפורי סקס

  101. Pingback: Mentorship

  102. Pingback: redbubble dresses

  103. Pingback: sito internet

  104. Pingback: sexleketøy

  105. Pingback: Giovanni Stasio recensioni di prodotti

  106. Pingback: Adult dating in india

  107. Pingback: Sigaretta Elettronica

  108. Pingback: bmw vin decoder

  109. Pingback: play raging rhino

  110. Pingback: Take my online class

  111. Pingback: vibrating panties challenge

  112. Pingback: insurance tips

  113. Pingback: movers in USA

  114. Pingback: сношенница

  115. Pingback: https://twitter.com/adultsexparadis

  116. Pingback: Politicans

  117. Pingback: https://facebook.com/pg/sexycamslife/about/

  118. Pingback: Online casino Singapore

  119. Pingback: sarkari results

  120. Pingback: filmyhit

  121. Pingback: http://2sex.club

  122. Pingback: http://sexycamslife.com

  123. Pingback: entrepreneurship

  124. Pingback: http://sexlive.ltd

  125. Pingback: https://twitter.com/adultsexparadis?lang=en

  126. Pingback: https://m.facebook.com/sexycamslife/posts/168863397149453

  127. Pingback: t shirt

  128. Pingback: http://sexycamslife.com/feed-items

  129. Pingback: Baby

  130. Pingback: песня твори добро

  131. Pingback: Sexy cams videos

  132. Pingback: sexy cams

  133. Pingback: casti de copiat

  134. Pingback: Sexy live chat

  135. Pingback: freesex videos

  136. Pingback: http://www.hotbabes.website

  137. Pingback: http://freexxxvideos.us

  138. Pingback: หวยมาเลย์

  139. Pingback: get more instagram followers and likes

  140. Pingback: Cool shirts

  141. Pingback: 918kiss

  142. Pingback: Tyga taste remix

  143. Pingback: Hot Latina dance

  144. Pingback: sexy Latina dance

  145. Pingback: Sex live

  146. Pingback: Daily Top 10 Lists

  147. Pingback: Funny Instagram

  148. Pingback: make money from home online

  149. Pingback: Free chat

  150. Pingback: Healthyfood

  151. Pingback: https://keobet88.com/1gom-us-1gom-com-tong-hop-link-vao-1gom/

  152. Pingback: Live hot

  153. Pingback: sexy cams live

  154. Pingback: ziua internațională a profesorului

  155. Pingback: Threatpost.com

  156. Pingback: off page seo

  157. Pingback: Hip hop funny

  158. Pingback: shuttle booking

  159. Pingback: Hot rap song

  160. Pingback: Comedy Hip hop

  161. Pingback: Is Melaleuca a Pyramid Scheme or Legitimate Business Opportunity

  162. Pingback: 918kiss malaysia

  163. Pingback: juicy chat

  164. Pingback: Hot rap mixtape

  165. Pingback: winkleman tiling Nelson

  166. Pingback: cam chat

  167. Pingback: fun chat

  168. Pingback: Sexy girls

  169. Pingback: Mobile sexy chat

  170. Pingback: custom apparel

  171. Pingback: зона шофара

  172. Pingback: wunderino casino

  173. Pingback: cordless magic wand

  174. Pingback: Sexy adult

  175. Pingback: ikon песни

  176. Pingback: カジノ ジャックポット•スロット

  177. Pingback: sweet Sofia cam

  178. Pingback: amortization schedule with extra principal

  179. Pingback: Tory Burch

  180. Pingback: Hot webcam

  181. Pingback: funny hip hop

  182. Pingback: hot hunk sexy

  183. Pingback: abba patio 55 lbs steel umbrella base with 9 outdo

  184. Pingback: 外贸网站建设

  185. Pingback: testi canzoni

  186. Pingback: کوس