क्वार्टरफाइनलमा पुगेकाहरुको विगत र भविष्य

रुसमा जारी विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पुरा भएको छ । फन्स, रुस, उरुग्वे, बेल्जियम, ब्राजिल, क्रोएसिया, इङ्ल्यान्ड र स्वीडेन अन्तिम आठमा पुगेका छन् । सेमिफाइनल पुग्न फन्सले उरुग्वे, बेल्जियमले ब्राजिल, क्रोएसियाले रुस र इङ्ल्यान्डले स्विडेनको सामना गर्नेछन् ।

क्रोएसिया, रुस र इङ्ल्यान्डले टाइब्रेकरमा जित हात पारेर अघिल्लो चरणमा स्थान बनाएका हुन् । क्रोएसियाले डेनमार्क, रुसले स्पेन र इङ्ल्यान्डले कोलम्बियालाई हराएका हुन् । क्वार्टर फाइनलमा पुगेकामध्ये फन्स, बेल्जियम र ब्राजिलले मात्र अघिल्लो संस्करणमा यो सफलता हात पारेका थिए ।

सोभियत संघबाट टुक्रिएयता रुस पहिलोपटक क्वार्टर फाइनल पुगेको हो । उरुग्वे सन् २०१० पछि पहिलोपटक क्वार्टर फाइनल पुगेको छ । इंग्ल्याण्ड पनि सन् २००६ पछि पहिलोपटक विश्वकपमा अन्तिम १६ पार गर्न सफल भएको हो । क्रोएसिया सन् १९९८ पछि पहिलोपटक अन्तिम ८ मा पुगेको छ । स्विडेनले सन् १९९४ पछि पहिलोपटक यो सफलता हात पारेको हो ।

फन्सविरुद्ध उरुग्वे
सन् १९९८ को विश्व विजेता फन्सले यसपटक प्रिक्वार्टर फाइनलमा साविक उपविजेता अर्जेन्टिनालाई ४-३ गोलले हराएको थियो । फन्सका १९ वर्षीय युवा खेलाडी केलिन एमबाप्पेले दुई गोल गरेका थिए । उनी लयमा देखिएका छन् ।

त्यसअघि फन्सले समूहगत चरणमा संघर्ष गर्नु परे पनि दुई जित र एक बराबरीको नतिजासहित अपराजित थियो । फन्सले पहिलो खेलमा अस्ट्रेलियालाई २-१ गोलले हराएको थियो भने दोस्रोमा पेरुविरुद्ध १ -० गोलको नतिजा निकालेको थियो । समूहको तेस्रो तथा अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

फन्स अन्तिमपटक सन् २००६ को विश्वकपमा कम्तीमा सेमिफाइनलसम्म पुगेको थियो । सन् १९३० र १९५० को विश्वविजेता उरुग्वेले यसपटक नकआउट चरणमा साविक युरोकप विजेता पोर्चुगललाई २-१ गोलले हराएको थियो । उरुग्वेको त्यस जितमा दुवै गोल एडिन्सन काभानीले गरेका थिए ।

प्रतियोगितामा लुइस स्वारेज र काभानीबीच राम्रो तालमेल देखिएको छ । दुवै खेलाडीले तीन फरक विश्वकपमा गोल गरेको इतिहास छ । यसपटक उरुग्वेले समूहगत चरणमा तीनवटै खेल जितेको थियो । इजिप्ट र साउदी अरबविरुद्ध १-० गोलको नतिजा निकालेको उरुग्वेले अन्तिम खेलमा घरेलु टोली रुसलाई ३-० गोलले हराएको थियो । उरुग्वे अन्तिमपटक सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो ।

ब्राजिलविरुद्ध बेल्जियम

पाँचपटकको विजेता र दुईपटकको उपविजेता ब्राजिल जारी विश्वकपमा क्वार्टर फाइनल पुग्ने केवल दुई दक्षिण अमेरिकी टोलीमध्ये एक रहेको छ । प्रतियोगिताको क्वार्टर फाइनल पुग्ने चार पूर्वविजेतामध्ये एक रहेको ब्राजिलले यसपटक नकआउट चरणमा मेक्सिकोलाई २-० गोलले हराएर अगाडि बढेको हो ।

उसले समूह चरणको पहिलो खेलमा स्विजरल्यान्डसँग १-१ गोलको बराबरी खेले पनि त्यसपछिका दुवै खेलमा कोस्टारिका र सर्बियालाई समान २-० गोलले हराएको थियो । अन्तिमपटक सन् २००२ मा विजेता बनेको ब्राजिल त्यसपछिका लगातार दुई संस्करणमा क्वार्टर फाइनलबाटै बाहिरिएको थियो ।

ब्राजिलले चार वर्षअघि घरेलु मैदानमा आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगे पनि जर्मनीसँग ७-१ गोलले पराजित भएको थियो । ब्राजिल १४ खेलयता अपराजित छ । युवा जोशले भरिएको ब्राजिलका स्टार स्ट्राइकर नेइमार लयमा छन्। यता लगातार दोस्रोपटक क्वाटरफाइनल पुगेको बेल्जियम अन्तिमपटक सन् १९८६ को विश्वकपमा मात्र सेमिफाइनल पुगेको थियो । विश्वकपमा अन्तिम चारसम्म पुग्नु नै बेल्जियमको अहिलेसम्मकै ठुलो सफलता हो ।

यसपटक समूहगत चरणमा निकै राम्रो प्रदर्शन गरेको बेल्जियम नकआउट चरणमा भने भाग्यमानी रह्यो । अन्तिम १६ मा जापानविरुद्ध ६८ औँ मिनेटसम्म २-० गोलले पछाडि रहेको बेल्जियमले अन्तत: ३-२ को नतिजा निकालेर अगाडि बढेको हो ।

बेल्जियमले समूह चरणमा पनामालाई ३-०, ट्युनिसियालाई ५-२ र इङ्ल्यान्डलाई १-० गोलले हराएको थियो । टोलीका कप्तान रोमेलु लुकाकुले जारी विश्वकपमा चार गोल गरिसकेका छन् । बेल्जियम पछिल्ला २३ खेलयता अपराजित छ । उसले करिब दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा हार ब्यहोरेको छैन ।

क्रोएसियाविरुद्ध रुस

जारी विश्वकपमा क्रोएसिया र रुस दुवैलाई इतिहास बनाउने अवसर छ । सोभियत संघबाट टुक्रिएयता रुस र युगोस्लाभियाबाट छुट्टिएयता क्रोएसिया विश्वकपको सेमिफाइनल पुग्न सकेका छैनन् । दुवै टोलीले जारी विश्वकपमा राम्रो प्रदर्शन गरिरहेका छन् । समूहगत चरणमा क्रोएसियाले नाइजेरियालाई २-० र अर्जेन्टिनालाई ३-० गोलले हराएको थियो भने तेस्रो खेलमा आइसल्यान्डलाई २-१ गोलले पराजित गरेको थियो । क्रोएसियाले नकआउट चरणमा डेनमार्कलाई टाइब्रेकरमा हराएको हो ।

रुसले पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा पराजित गरी अन्तिम ८ मा स्थान बनाएको हो । त्यसअघि उसले समूहगत चरणका सुरुका दुई खेलमा जित हात पारे पनि तेस्रो खेलमा उरुग्वेसँग ३-० गोलको हार ब्यहोरेको थियो ।

इंग्ल्यान्डविरुद्ध स्वीडेन

सन् १९६६ पछि पहिलोपटक विश्व च्याम्पियन बन्ने प्रयासमा रहेको इंग्ल्यान्डले यसपटक नकआउट चरणमा कोलम्बियालाई टाइब्रेकरमा हराएको हो । उसले समूहको पहिलो खेलमा ट्युनिसियालाई २-१ र दोस्रो खेलमा पनामालाई ६-१ गोलले हराएको थियो ।

उसले अन्तिम खेलमा बेल्जियमसँग १-० गोलको पराजय सामना गरेको थियो । इंग्ल्यान्डका ह्यारी केन ६ गोलसहित जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्षस्थानमा छन् । इंग्ल्यान्ड सन् १९९० पछि विश्वकपमा सेमिफाइनल पुग्न सकेको छैन ।

यता स्वीडेनले स्विजरल्यान्डलाई १-० गोलले हराएर अन्तिम ८ मा स्थान बनाएको हो । त्यसअघि समूह चरणको पहिलो खेलमा दक्षिण कोरियालाई १-० गोलले हराएको स्वीडेनले दोस्रो खेलमा जर्मनीसँग २-१ गोलले पराजित भए पनि तेस्रो खेलमा मेक्सिकोलाई ३-० गोलले निराश बनाएको थियो ।

Facebook Comments

200 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: male sex toys

  3. Pingback: USB flash Drive Manufacturer

  4. Pingback: ls32e590cs/za

  5. Pingback: free download for windows 8

  6. Pingback: auction lab equipment

  7. Pingback: Print flyers manchester

  8. Pingback: free pc 3d games download full version

  9. Pingback: free full download for windows

  10. Pingback: Amazon accounts for sale

  11. Pingback: USB flash drive factory

  12. Pingback: reflow oven

  13. Pingback: sex toy kits

  14. Pingback: situs judi

  15. Pingback: ستلايت الكويت

  16. Pingback: rechargeable rabbit vibrator

  17. Pingback: adam and eve bunny vibrator

  18. Pingback: eves first thruster

  19. Pingback: top 5 vibrators

  20. Pingback: TV wall installers in Maryland

  21. Pingback: reclaimed wood information

  22. Pingback: סקס ישראלי

  23. Pingback: trahnet voland gigporno trah_net_621 video seks

  24. Pingback: Slaapkamer inspiratie

  25. Pingback: rusb3mon

  26. Pingback: Brazzers big tits

  27. Pingback: Television Recycling

  28. Pingback: otvaracie hodiny

  29. Pingback: adam and eve challenge

  30. Pingback: Office Furniture Dallas

  31. Pingback: eCommerce Store

  32. Pingback: Used Stirrers by Wheaton Science Products at Used-Line

  33. Pingback: jimmy choo

  34. Pingback: lego Ladderwagen

  35. Pingback: dolce and gabbana

  36. Pingback: beast tv

  37. Pingback: hdts748xzsta

  38. Pingback: voyance direct

  39. Pingback: top rated vibrators

  40. Pingback: dong

  41. Pingback: Dr Garo Kassabian

  42. Pingback: seo marketing

  43. Pingback: gucci

  44. Pingback: versace

  45. Pingback: namntavkor

  46. Pingback: ixxx

  47. Pingback: safjanovyj

  48. Pingback: http://euromedi.tv

  49. Pingback: beeg.com

  50. Pingback: Viral Video

  51. Pingback: thick dong

  52. Pingback: vibrating massagers review

  53. Pingback: butt plug

  54. Pingback: strap on dildo

  55. Pingback: dildo with balls

  56. Pingback: Family Porn World

  57. Pingback: forexdailysignals

  58. Pingback: Parallel Profits

  59. Pingback: vibrator challenge

  60. Pingback: better world

  61. Pingback: google seo

  62. Pingback: g spot silicone vibrator

  63. Pingback: All American Ultra 11 Inch Curved Whopper

  64. Pingback: rechargeable bullet vibrator

  65. Pingback: pocket vibrating massager

  66. Pingback: rabbit vibrator review

  67. Pingback: FX SIGNALS

  68. Pingback: 英国伦敦华人微整形

  69. Pingback: facebook banner maker

  70. Pingback: Sony X900F review

  71. Pingback: cron table

  72. Pingback: bullet vibrator

  73. Pingback: vibrator

  74. Pingback: вежливость

  75. Pingback: penis pump

  76. Pingback: thrusting

  77. Pingback: strap on harness

  78. Pingback: vibrators for women

  79. Pingback: Make new Friends

  80. Pingback: raid carries

  81. Pingback: פורום סקס

  82. Pingback: redbubble posters

  83. Pingback: review

  84. Pingback: sexleketøy

  85. Pingback: Anja Strasburger Produktbewertungen

  86. Pingback: bmw vin decoder

  87. Pingback: play free montezuma new jersey

  88. Pingback: cheeky panty vibrator

  89. Pingback: Take my online class for me

  90. Pingback: sex toys for couples

  91. Pingback: jelly strap on

  92. Pingback: bollywood actress

  93. Pingback: scr888

  94. Pingback: free find

  95. Pingback: movers companies

  96. Pingback: doha qatar postal code

  97. Pingback: bad credit

  98. Pingback: https://twitter.com/adultsexparadis

  99. Pingback: https://facebook.com/pg/sexycamslife/about/

  100. Pingback: sarkari result 2019

  101. Pingback: latest punjabi news

  102. Pingback: http://2sex.club

  103. Pingback: http://sexycamslife.com/become-a-cam-model/

  104. Pingback: http://sexycamslife.com

  105. Pingback: luxury nails

  106. Pingback: entrepreneur motivation

  107. Pingback: http://sexycamslife.com/feed-items

  108. Pingback: арба это

  109. Pingback: freesex videos

  110. Pingback: http://freexxxvideos.us

  111. Pingback: เลขเด็ดหวยหุ้น

  112. Pingback: INSTAGRAM ACTIVE TURKISH TRACKER SERVICES

  113. Pingback: Gossip

  114. Pingback: Cool shirts

  115. Pingback: scr888

  116. Pingback: Tyga Joe Budden

  117. Pingback: Hot Latina dance

  118. Pingback: Bluetooth headphones

  119. Pingback: Sexy female show

  120. Pingback: Free adult sex

  121. Pingback: Utoptens

  122. Pingback: ways to make money from home 2018

  123. Pingback: Free chat

  124. Pingback: 1gom.com

  125. Pingback: Abs

  126. Pingback: hot girls live

  127. Pingback: sexy cams live

  128. Pingback: jayme closs update

  129. Pingback: ThreatPost

  130. Pingback: seo backlinks

  131. Pingback: Hip hop funny

  132. Pingback: instagram marketing

  133. Pingback: Hot rap song

  134. Pingback: Is Empower network A Scam Or Legitimate Opportunity

  135. Pingback: juicy chat

  136. Pingback: Hot rap mixtape

  137. Pingback: tilers in Richmond

  138. Pingback: girl chat

  139. Pingback: cam chat

  140. Pingback: Sexy girls

  141. Pingback: Fun sex chat

  142. Pingback: driver peripherique systeme de base windows 7

  143. Pingback: personal massager wand

  144. Pingback: Online casino Singapore

  145. Pingback: where do i get a medical marijuana card?

  146. Pingback: visitor management

  147. Pingback: xlxx porn

  148. Pingback: Adult

  149. Pingback: sexy gaming Chat

  150. Pingback: sweet Sofia cam

  151. Pingback: amortization schedule

  152. Pingback: Tory Burch

  153. Pingback: فني صحي في الكويت

  154. Pingback: hot hunk sexy

  155. Pingback: timzhi trade fg97 custom happy halloween night 07

  156. Pingback: демаркационный

  157. Pingback: 独立站推广

  158. Pingback: investment

  159. Pingback: Rock backing track

  160. Pingback: mp3 music

  161. Pingback: день памяти цоя

  162. Pingback: gorgeous

  163. Pingback: Virtual Reality Education

  164. Pingback: prostate vibrator

  165. Pingback: 안전놀이터

  166. Pingback: 해외놀이터

  167. Pingback: polythene uk

  168. Pingback: environment

  169. Pingback: fake ids

  170. Pingback: #YSNJuvy

  171. Pingback: #Trill

  172. Pingback: Rolladen Rolläden

  173. Pingback: Temario guardia civil

  174. Pingback: d link dir 815 manual

  175. Pingback: 사다리사이트

  176. Pingback: research chemical

  177. Pingback: 高质量外链

  178. Pingback: 먹튀검증

  179. Pingback: 안전공원

  180. Pingback: penis sleeve extension

  181. Pingback: best time to take anavar

  182. Pingback: dentist in palm beach

  183. Pingback: индосамент

  184. Pingback: buy nipple clamps

  185. Pingback: windows vps

  186. Pingback: vibrating dildo review

  187. Pingback: best butt plug

  188. Pingback: büsum ferienwohnung günstig

  189. Pingback: visqueen sheeting

  190. Pingback: سكس محارم مترجم عربي

  191. Pingback: LolyCam 18+

  192. Pingback: 안전공원

  193. Pingback: 먹튀검증

  194. Pingback: click here to read

  195. Pingback: ジュエリーディスプレイ

  196. Pingback: capitolo 10

  197. Pingback: Mold Removal Toronto

  198. Pingback: payday lenders only

  199. Pingback: Trigona enkla CMS

  200. Pingback: adult bondage toys