टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

झापा, असार २५ । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महँगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शुल्क कम्तिमा १४ प्रतिशत महँगो हुने भएको हो ।

निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनका अनुसार बढेको शुल्कअनुसार नै सेवाहरुमा शुल्क वृद्धि गरिनेछ ।

इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुले पनि साउन १ गतेबाट इन्टरनेटको शुल्क वृद्धि गर्ने तयारी गरेका छन् । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ ।

टेलिफोनमा ११ प्रतिशत रहेको दस्तुर १३ प्रतिशत र्पुयाएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो । अब सबै सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्नेछ । टेलिफोन सेवामा करिब ३ प्रतिशत मूल्य बढ्ने अनुमान छ ।

सुविसुका संस्थापक सुधीर पराजुलीले इन्टरनेट सेवाको मूल्य १४.३ प्रतिशतले महँगिने बताए । सरकारले लगाएको नयाँ करको भार आफूहरुले नबोक्ने उनले बताए । पराजुलीका अनुसार सरकारले लगाएको थप कर उपभोक्ताबाटै असुलिनेछ । ‘हामीले सरकारकारसँग छलफल र्गयौँ । सरकारले उपभोक्ताबाट उठाएर बढेको शुल्क लिन भनेको छ’, पराजुलीले भने, ’अब इन्टरनेट सेवाको त्यसैअनुसार मूल्य समायोजन गर्छौं ।’

सरकारले बजेटमार्फत इन्टरनेट सेवामा पनि पनि दूरसञ्चार सेवा दस्तुर लगाउन सुरु गरेको छ । यसअघि नलिइने यस्तो दस्तुर एकैपटक १३ प्रतिशत र्पुयाएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले विरोध गर्दै आएका छन् । तर, सरकारले नसुनेपछि अब त्यसको भार उपभोक्तामाथि नै थोपर्ने योजना सेवा प्रदायकले बनाएका छन् ।

राजस्व सचिव शिशिर ढुंगाना इन्टरनेटको प्रयोगले टेलिफोनको ‘भ्वाइस सेवा’ को प्रयोग घटाउँदै लगेकाले इन्टरनेटमा पनि दूरसञ्चार दस्तुर लगाइएको बताउँछन् । ‘आजभोलि भाइबर, विच्याट, ह्वाट्स एप लगायतको प्रयोगबाट धेरै भ्वाइस कल हुन्छ’, ढुंगानाले भने, ’भ्वाइस कल इन्टरनेटतर्फ ट्रान्सफर भएकाले नै हामीले इन्टरनेटमा दूरसञ्चार दस्तुर लिन सुरु गरेका हौँ ।’

सुविसुका संस्थापक पराजुली भने त्यस्ता ओटिटीहरु नेपालमा प्रतिबन्ध गरे यस्तो समस्या नै नआउने बताउँछन् । उनी ब्रोडब्यान्ड नीतिको विपरीत हुने गरी सरिकारले इन्टरनेटमा दूरसञ्चार दस्तुर लगाएको आरोप लगाउँछन् । इन्टरनेट सेवामा दस्तुर लगाएमा करिब २ अर्ब राजस्व थपिने अनुमान सरकारको छ ।

Facebook Comments

72 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Adult sex free

  3. Pingback: how to write negative exponents

  4. Pingback: sexy gaming Chat

  5. Pingback: sweet Sofia cam

  6. Pingback: amortization schedule with extra principal

  7. Pingback: Tory Burch

  8. Pingback: Hot webcam

  9. Pingback: funny hip hop

  10. Pingback: فني صحي في الكويت

  11. Pingback: hot hunk sexy

  12. Pingback: www.awaporn.mobi

  13. Pingback: rolex datejust swiss automatic mens watch 6694 cer

  14. Pingback: silicone bunny

  15. Pingback: пандекты

  16. Pingback: icicles glass dildo

  17. Pingback: Pharmacokinetic models for drug discovery

  18. Pingback: best anal dildo

  19. Pingback: news

  20. Pingback: داستانهای سکسی

  21. Pingback: pk drugs

  22. Pingback: in vivo cro

  23. Pingback: mp3 songs

  24. Pingback: календари 2016 скачать

  25. Pingback: ok google поздравления с днем рождения мужчине

  26. Pingback: einzigartig

  27. Pingback: sexy chat

  28. Pingback: Sell my house for cash

  29. Pingback: Cams

  30. Pingback: افلام نيك خلفي

  31. Pingback: desigirl

  32. Pingback: nipple suckers

  33. Pingback: curved vibrator

  34. Pingback: prostate vibrator

  35. Pingback: 안전놀이터

  36. Pingback: 로투스카지노

  37. Pingback: school workshop

  38. Pingback: 먹튀검증

  39. Pingback: 토토사이트

  40. Pingback: 안전공원

  41. Pingback: Lefkosa Eleman

  42. Pingback: Rolladen Rolläden

  43. Pingback: canon pixma mg2900 mac

  44. Pingback: Curso guardia civil

  45. Pingback: ipdt installer

  46. Pingback: https://trendstwitter.com/india

  47. Pingback: iosgg.com

  48. Pingback: what is nidhi company

  49. Pingback: Aiden Ashley

  50. Pingback: 네임드사다리

  51. Pingback: 먹튀검증

  52. Pingback: 안전공원 추천

  53. Pingback: elder care

  54. Pingback: анизогамия

  55. Pingback: nipple clamps

  56. Pingback: penis extender

  57. Pingback: скачать бесплатно mp3

  58. Pingback: vps server

  59. Pingback: huge dildo

  60. Pingback: anal plugs

  61. Pingback: anal sex

  62. Pingback: adams true feel dildo

  63. Pingback: butt plugs

  64. Pingback: nordsee büsum ferienhaus

  65. Pingback: کلیپ سکسی

  66. Pingback: سكس نيك الام

  67. Pingback: شركة نقل عفش في الكويت

  68. Pingback: moti di rivoluzione

  69. Pingback: diritto internazionale privato e processuale mosconi

  70. Pingback: bondage kit

  71. Pingback: fetish fantasy sex toys

  72. Pingback: beginners s&m