चार माता सम्मानित

बिर्तामोड, भदौ २१ । तीजको अवसर पारेर कालिका मातृ समूहले चारजना वृद्ध मातालाई सम्मान गरेको छ ।

मातृ समूहकी अध्यक्ष तारा गिरीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वृद्ध माताहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विष्णुमाया अधिकारी, झनमाया लुइँटेल, कष्णमाया पौडेल र पद्मादेवी गिरी रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, अर्जुनधारा वडा नम्बर ९ का वडाध्यक्ष बलदेवसिंह गोम्देन, समाजसेवी सरस्वती सिटौला, नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष भीमा शिवाकोटी, नम्रता ढकाल, कल्याणी ढकाल, पार्वता गिरी, कृष्णमाया रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वैदिक परम्परामा चाडबाड र तीजको महत्वका बारेमा आचार्य रघुनाथ रिजालले प्रकाश पारेको कार्यक्रममा स्वागत तथा पीठका बारेमा कर्णबहादुर तामाङले प्रकाश पारेका थिए । शिवाकोटीले समसामयिक विषयमा व्यङ्ग्य प्रस्तुत गरेको कालिका पीठका उपाध्यक्ष डिल्लीराम दाहालले जानकारी दिए ।

इन्दु पूर्वेलीले सञ्चालन गरेको कार्यक्रममा कालिस्थान माविका छात्रासहित विभिन्न महिला ठाउँबाट उपस्थित महिला समूहले सामुहिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै, अर्जुनधाराकै वडा नम्बर-४ स्थित भाङबारीमा पनि सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । भाङबारी स्वात्य आमा समूह, गाउँघर क्लिनिक परिवार, दोभान युवा क्बल तथा समाजसेवा हरि कीर्तन मण्डलीको सहयोगमा आयोजित रमाइलो तीज मिलन कार्यक्रम अर्जुनधारा नगरपालिकाकी नगरपरिषद सदस्य राधिका जवेगूको प्रमुख आतिथ्यता तथा आमा समूहकी अध्यक्ष गीता खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

हुमा पोखरेलले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत माया शिवाकोटीले गरेकी थिइन् । कार्यक्रमममा ईश्वरा खतिवडा, सञ्चारकर्मी गणेश थापा लगायत मन्तव्य राखेका थिए । ‘मदिरा रहित समाज हाम्रो अभियान’ भन्ने नारा दिइएको तीज मिलन कार्यक्रममा महिलाहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

Facebook Comments

54 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Dolce and Gabbana

  3. Pingback: سكس مترجم

  4. Pingback: Givenchy

  5. Pingback: Jimmy Choo

  6. Pingback: how to choose a vibrator adam and eve

  7. Pingback: Google

  8. Pingback: best web development services hyderabad

  9. Pingback: cheap land for sale in nigeria

  10. Pingback: Parfum kopen

  11. Pingback: فیلم سکسی خارجی

  12. Pingback: confessions

  13. Pingback: brother dcp 135c treiber download chip

  14. Pingback: youtube to mp4

  15. Pingback: Reflow Oven manufacturer

  16. Pingback: best sex toys

  17. Pingback: SMT reflow oven

  18. Pingback: system product name placa mae

  19. Pingback: free app for pc

  20. Pingback: app for pc download

  21. Pingback: personalised gadgets stockport

  22. Pingback: free download for windows pc

  23. Pingback: games pc download

  24. Pingback: Amazon accounts for sale

  25. Pingback: custom usb flash drive

  26. Pingback: reflow oven manufacturer

  27. Pingback: sex toy collection for her

  28. Pingback: TV wall installation in DC

  29. Pingback: will we run out of reclaimed wood

  30. Pingback: assembly pros

  31. Pingback: סיפורי סקס

  32. Pingback: trahnet gigporno xxx trah_net_621 video seks

  33. Pingback: farming simulator 19 mods

  34. Pingback: stradniki

  35. Pingback: Light Bulb Recycling

  36. Pingback: otvaracie hodiny

  37. Pingback: Addicting Games free download for pc

  38. Pingback: games for windows pc download

  39. Pingback: Azzaro luchtje

  40. Pingback: coupon code

  41. Pingback: magic wand rechargeable

  42. Pingback: Business software

  43. Pingback: Office Furniture Dallas

  44. Pingback: free instagram followers

  45. Pingback: gossips

  46. Pingback: Used Misc. Lab Equipment by Tecan at used-line

  47. Pingback: lego city 60169

  48. Pingback: beast iptv

  49. Pingback: business plan tesina

  50. Pingback: adam and eve

  51. Pingback: dong

  52. Pingback: apk download

  53. Pingback: Garo Kassabian

  54. Pingback: search engine marketing