बिर्तामोडमा एलजीको सोरुम

बिर्तामोड, असोज २६ । बिर्तामोडमा एलजीको सोरुम सञ्चालनमा छ । बिर्तामोडस्थित शनिश्चरेरोडमा बुधबारबाट एलजीको सोरुम ब्रदर इलेक्ट्रोनिक्स सञ्चालनमा हो ।

व्यवसायीद्वय सुवासचन्द्र मगर र राजु समालले संयुक्त रुपमा एलजीको सोरुम सञ्चालनमा ल्याएका हुन् । प्रतिस्पर्धी बजारमा उपभोक्ताको मागलाई ध्यानमा राखेर गुणस्तरीय सामग्री बिक्री वितरणका लागि सोरुम खोलिएको सञ्चालक समालले बताए ।

सोरुममा टिभी, फि, एसी, वासिङ मेसिनलगायतका सामग्री उपलब्ध रहेको समालले बताए । पर्वको अवसरमा टिभी, फिलगायतका सामग्री खरिद गर्दा ५००० रुपैयाँसम्म छुट हुनुका साथै आइरन र राइस कुकर उपहारमा पाइने बताइएको छ ।

Facebook Comments

5 प्रतिक्रिया

  1. Pingback: dubai vizesi

  2. Pingback: GVK Biosciences

  3. Pingback: forex indicator

  4. Pingback: sepal.it

  5. Pingback: the seo services