भद्रपुर, मंसिर ३ । छैठौँ कर दिवस तथा कर सप्ताहको अवसर पारेर भद्रपुरमा करसम्बन्धी अन्तरक्रिया गरिएको छ ।
एक सातासम्म विभिन्न चेतनामूलक क्रियाकलाप तथा करदाता शिक्षासम्बन्धी कार्यक्रमका साथ कर सप्ताह मनाउने सिलसिलामा आन्तरिक राजश्व कार्यालय भद्रपुरले झापा उद्योग वाणिज्य संघ र झापा उद्योग वाणिज्य संघसँगको सहकार्यमा आइतबार करसम्बन्धी अन्तरक्रिया गरेको हो ।
झापा उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी उद्योगी-व्यवसायीहरुलाई करसम्बन्धका प्रावधान तथा आर्थिक ऐन २०७५ का सम्बन्धमा जानकारी गराइएको थियो ।
झापा उद्योग संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले सवागत र झापा उद्योग वाणिज्य संघका महासचिव पंकज शर्माले सञ्चालन गरेको कार्यक्रममा कर अधिकृत प्रकाश राईले आन्तररिक राजश्व कार्यालयले प्रवाह गर्दै आइरहेको सेवा र करका प्रावधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने सहभागीहरुले करका विषयमा राखेका जिज्ञासाहरुको जवाफ प्रमुख कर अधिकृत बालराज आचार्यले दिएका थिए ।
आचार्यले करका विषयमा व्यवसायीहरु आत्तिनुपर्ने कुनै पनि कारण नरहेको बताउँदै समयमै कर दाखिला गर्दा कुनै पनि किसिमको अप्ठ्यारो नहुने जानकारी गराए । उनले करको दायरा फराकिलो बनाउन कर प्रशासन जुटिरहेको बताए । उनले आर्थिक ऐन २०७५ ले वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएका तर करको दायरामा नआएका फर्महरुका लागि विभिन्न छुटका योजना ल्याएकाले त्यसलाई उपयोग गर्न आग्रह गरे ।
19 प्रतिक्रिया
Pingback: Google
Pingback: فیلم سکسی ایرانی
Pingback: ينيك جدته مترجم
Pingback: 토토사이트
Pingback: LolyCam 18+
Pingback: 먹튀검증
Pingback: 안전공원
Pingback: 네임드사다리
Pingback: 안전공원
Pingback: 토토사이트
Pingback: 먹튀검증
Pingback: Cartier - Declaration Essence - 50 ml eau de toilette
Pingback: شركة نقل عفش في الكويت
Pingback: シルバーパーツ
Pingback: elementary linear algebra 11th edition pdf
Pingback: the cns structure that is the main integration center of the ans is the ______.
Pingback: online payday lenders
Pingback: wrist restraints
Pingback: sex bondage toy