अपाङ्गता भएकालाई ह्विल चेयर र सेतो छडी

भद्रपुर, मंसिर १८ । अपाङ्गता भएकाहरुलाई आवश्यकताअनुसार सहयोग सामग्री वितरण र दुईजनालाई सम्मान गर्दै भद्रपुरमा २७ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।

भद्रपुर नगरपालिकाअन्तर्गत गठित अपाङ्गता नगर समितिको आयोजनामा सोमबार भद्रपुरको मोहपाल धर्मशालामा एक समारोहका बीच दिवस मनाइएको हो । कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा, कञ्चनजङ्घा जनकल्याण अपाङ्ग संघ, अपाङ्ग तथा महिला पुनर्स्थापना समाज भद्रपुरको सहकार्य रहेको थियो ।

नगर समितिका अध्यक्ष धनजुजु श्रेष्ठको अध्यक्षता र सचिव ऋषि चापागाईंको सञ्चालनमा आयोजित समारोहका अवसरमा हिँड्न नसक्ने अपाङ्गता भएका पाँचजनालाई ह्विल चेयर वितरण गरिएको थियो भने नेत्रहीनहरुलाई सेतो छडी र अपाङ्गता भएका अन्य २० जनालाई ब्याग वितरण गरिएको थियो ।

समारोहका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीलगायतले सहयोग सामग्री हस्तान्तरण गरेका थिए । यसैगरी, अपाङ्गता भएकाहरुको अधिकार प्राप्ति र उनीहरुको हकहितमा क्रियाशील झापा पृथ्वीनगर निवासी नरेन्द्र गुरुङ र अपाङ्गता भएर पनि उद्यमी बनेर आफ्नै पौरखले बाँचिरहेकी शीला प्रधानलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगर प्रमुख श्रेष्ठले सम्मानपत्र प्रदान गरे ।

नगरभित्रका सबैखाले अपाङ्ता भएकाहरुको उपस्थिति रहेको समारोहमा प्रमुख अतिथि श्रेष्ठले नगरपालिका अपाङ्गता भएकोहरुको क्षमता विकास र सहयोगका लागि सधैँ तत्पर रहेको बताउँदै अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्ने गरी नगर समिति गठन गरिएको जानकारी दिए ।

नेत्रहीन जेठा मुर्मले मर्मस्पर्शी गीत प्रस्तुत गरेको समारोहमा उपप्रमुख चन्द्रा श्रेष्ठ, वडाध्यक्ष बन्धु कार्की, नेपाल क्षयरोग निवारण संस्था भद्रपुरका अध्यक्ष गोपालबहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए । यस वर्षको अपाङ्गता दिवसको नारा ‘मलाई गणना गर, समावेश गर’ भन्ने रहेको अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, दिवसकै पारेर सोमबार झापाको कमल गाउँपालिकामा ७ जना अपाङ्गता भएकाहरुलाई आधुनिक किसिमका ह्विलचेयर प्रदान गरिएको छ ।

स्थानीय केर्खास्थित खेल मैदान आयोजित जिल्लास्तरीय कार्यक्रमका बीच लायन्स क्लब अफ लखनपुर र तोपगाछीको संयुक्त पहलमा सातवटा ह्विल चेयर हस्तान्तरण गरिएको हो ।

कार्यक्रम संयोजक तथा लायन्स क्लब लखनपुरका चार्टर प्रेसिडेन्ट धर्मानन्द भट्टराईका अनुसार ह्विल चेयर प्राप्त गर्नेहरुमा कमल ६ का लंकबहादुर खड्का, पदमबहादुर थापा, कमल ७ का हरिबहादुर दंगाल, कमल ५ का सञ्जोगकुमार कार्की, कमल १ की फूलमाया धिमाल र कमल ३ का देवु चापागाईं रहेका छन् ।

अपाङ्गता भएकाहरुको जीवनयापनमा सहजताका लागि ह्विल चेयर वितरण गरिएको क्लबका प्रथम उपाध्यक्ष ज्ञानु पौडेलले जानकारी दिए । ह्विल चियर संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बू, लायन्स क्लब इन्टरनेसन डिस्ट्रिक ३२५ एवानका सेत्रेmटरी रेवतबहादुर कार्की, गाउँपालिका उपाध्यक्ष बेणु शिवाकोटी, प्रशासकीय अधिकृत युवराज ढकाल, कमल अपाङ्गता समितिका अध्यक्ष मृगेन्द्र कार्कीलगायतले वितरण गरेका थिए ।

देशैभरका विभिन्न ठाउँमा अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनमा सहजताका लागि लायन्स क्लब इन्टरनेसन डिस्ट्रिक ३२५ ए वानले झापासहित विभिन्न स्थानमा २ सय वटा ह्विलचेयर प्रदान गरेको जनाएको छ ।

सोही अवसरमा कमल गाउँपालिका ५ मा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले स्थानीय मंगलमय माविका २५ जना सुस्तश्रवण विद्यार्थीलाई जाडोमा न्यानोका लागि ट्रयाक सुट समेत वितरण गरिएको व्यवस्थापक राजु थापाले जानकारी दिए ।

यसैबीच, सोही अवसर पारेर झापाको गौरादहमा १५ जना अपाङ्गता भएकाहरुलाई ह्विल चेयर वितरण गरिएको छ । झापाली युनिटी क्लबले गौरादहस्थित सामुदायिक भवनमा सोमबार एक कार्यक्रमको आयोजना गरी १५ जना अपाङ्गलाई ह्विल चेयरसहित १५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कमल गाउँपालिका र गौरादह नगरपालिकाभित्रका १५ जना पूर्ण अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई ह्विल चेयर हस्तान्तरण गर्नुका साथै ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाइ सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रम आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।

आयोजकका अध्यक्ष मोहनसिंह बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा झापा क्षेत्र नम्बर ६ का पूर्वसभासद् दिपक कार्की, गौरादह वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारी, अमर आधारभूत विद्यालयका प्रधानाध्यापक चिन्तामणि काफे, विद्योदय माविका प्रधानाध्यापक बाबुराम तिम्सिना, रमेश कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा राष्ट्रिय कलाकार साजन राईको एकल गायन समेत सम्पन्न भएको थियो ।

Facebook Comments

55 प्रतिक्रिया

  1. Pingback: well designed PK study

  2. Pingback: 안전놀이터

  3. Pingback: GVKBIO compant news

  4. Pingback: sen kaşındın amcık

  5. Pingback: taconic biosciences linkedin

  6. Pingback: pharmokinetic

  7. Pingback: perth magicians

  8. Pingback: รับทำ SEO

  9. Pingback: History Channel TV Shows

  10. Pingback: Google

  11. Pingback: Advanced Rabbit Vibe

  12. Pingback: penis vacuum pump

  13. Pingback: kegel balls

  14. Pingback: strap on

  15. Pingback: einen Jackpot gewinnen

  16. Pingback: fun88

  17. Pingback: pc games for windows 7

  18. Pingback: realistic dong

  19. Pingback: games for pc download

  20. Pingback: земфира я полюбила вас

  21. Pingback: free full download for windows pc

  22. Pingback: enema valve

  23. Pingback: free download for windows pc

  24. Pingback: pc games free download for windows 7

  25. Pingback: pc games for windows 10

  26. Pingback: app for pc

  27. Pingback: free download for windows 10

  28. Pingback: full version pc games download

  29. Pingback: nipple sex toy

  30. Pingback: apps for pc download

  31. Pingback: hamptonbaylightingfanshblf.com

  32. Pingback: Indiatimes.com

  33. Pingback: cursos gratuitos

  34. Pingback: silicone vibrating dong

  35. Pingback: mini bullet massager

  36. Pingback: mini body massager

  37. Pingback: kinky bunny vibrator

  38. Pingback: Ban dung tu dong

  39. Pingback: sexe webcam

  40. Pingback: best thrusting rabbit vibrator

  41. Pingback: prostate massager

  42. Pingback: real cock

  43. Pingback: adam and eve thrusting butt plug

  44. Pingback: https://www.movieschor.org/saw-2004-dual-audio-hindi-720p-download/

  45. Pingback: антоним к слову эгоизм

  46. Pingback: sex toys

  47. Pingback: http://www.wikidot.com/user:info/one-world-herald

  48. Pingback: realistic suction cup dildo

  49. Pingback: Tadapox

  50. Pingback: vibrating realistic dildo

  51. Pingback: vc2010sp1

  52. Pingback: penis enlarger

  53. Pingback: dual pleasure ring

  54. Pingback: best realistic dildo

  55. Pingback: biggest dildo gay