बिदेशमा लुक्ने खेलाडीलाई १० वर्ष प्रतिबन्ध

१२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पदकधारी खेलाडी रमेश मगरलाई १० वर्षको प्रतिबन्ध लगाएको छ । नेपाल जुडो संघले फ्रान्समा लुकेर बसेको अध्ययनबाट भेटिएको भन्दै रमेशलाई १० वर्षसमम कुनै पनि खेलमा सहभागि हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो । आईजेएफ एकेडेमी लेभल एकको ११ हप्ते सैद्धान्तिक परीक्षामा उतीर्ण भएपछि प्रयोगात्मक परीक्षा दिन हंगेरी प्रस्थान गर्ने क्रममा रमेश फ्रान्समा लुकेको संघले जनाएको छ ।

Facebook Comments