फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार बीरबहादुर कुरुम्बाङ विजयी



पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार बीरबहादुर कुरुम्बाङ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार बृजहाङ आङदेम्वेलाई ८०६ मतले पछि पार्दै कुरुम्बाङले जित हात पारेका हुन्।

मत विवरण

जम्मा मतदाता १६,५७७
खसेको मत १०,८१४

प्राप्त मत

नेकपा बीरबहादुर कुरुम्बाङ, नेकपा ९सूर्य० ५३६९ विजयी
बृजहाङ आङदेम्वे, कांग्रेस ९रुख० ५४६३
बिमला आङदेम्वे, समाजवादी, ९पञ्जा० ३२०
राप्रपा शुसुहाङ चेम्जोङ ९गाई० २८
हलो ७५
दाप सहीतको खुकुरी २४०
घर २८
भाले १२
बदर मत १७९