लक डाउनका १२ तस्वीर (फोटो फिचर)



 

कोरोना भाइरसको सन्त्रासका कारण लक डाउन लम्बिदो छ । तोकिएको समयबाहेक चोक बजार सुनसान छन् । सार्वजनिक यातायात ठप्प छ । झापाको लक डाउनका केही तस्वीर सहकर्मी पत्रकार सन्तोष अग्रवाल र भाष्कर शर्माले खिचेका छन् । हेरौँ  ‘आजको फोटो’ मा यी तस्वीरहरु ।