एकैदिन ८० जना काेराेना संक्रमित थपिए, जम्मा संख्या ३७५



झापा:  सोमबार साँझ थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  बाँकेका १२, धनुषाका २ र खोटाङ, सुनसरी, झापा तथा दैलेखका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।साेमवार एकैैैैदिन ८० जनामा काेेराेेेना संक्रमण देखिएको छ। जम्मा संंंख्या  ३७५ पुगेकाे छ ।