स्वास्थ्यमन्त्री होम क्वारेन्टाइनमा



 

झापा–स्वास्थ्यमन्त्री भानुभक्त ढकाल केहीदिनदेखि घर बाहिर निस्किएका छैनन् । उनी होम क्वारेन्टाइनमा बसेको जनाइएको छ ।

ढकालले भेटेकी मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलालाई कोरोना पुष्टि भएसँगै ढकाल होम क्वारेन्टाइनमा बसेका हुन्।

थप यो लिंकमा पढ्नुहोस्

https://kathmandupress.com/headlines/bhanu-bhakta-dhakal564