पत्रकार घिमिरेलाई पितृशोक



 

बिर्तामोड– झापा गौरादह निवासी पत्रकार विवेक घिमिरे (डण्डीराज) लाई पितृशोक परेको छ । घिमिरेका बाबु तारानाथको ७४ वर्षको उमेरमा आज विहान गौरादह–४ मजुवामा निधन भएको हो ।

घिमिरेको आजै स्थानीय स्थानीय घाट फकिटिपमा अन्तिम दाह संस्कार गरिने जनाइएको छ । पत्रकार घिमिरेलाई परेको शोकप्रति विवेचना दैनिक समवेदना व्यक्त गर्दछ ।