नेकपामा विवाद: नेताहरुबीच सहमतिको प्रयास जारी



 

नेकपामा देखिएको जारी विवाद मिलाउन शीर्ष नेताहरु निरन्तर छलफल र परामर्शमा व्यस्त छन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओलीले राजीनामा दिनुपर्ने प्रचण्डको अडानका विजयी दुवै पक्षका नेताहरुबीच निरन्तर वार्ता र सम्वाद भइरहेको छ। विवाद चर्किएपछि स्थायी कमिटीको बैठक समेत प्रभावित भएको छ ।  सोमबार बस्ने भनेको स्थायी कमिटीको बैठक २४ गतेसम्म लागि स्थगित गरिएको छ ।