भारतमा कोरोनाबाट २० हजार भन्दा बढीको मृत्यु



 

भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण भारतमा ४६७ जनाको प्रवाह मृत्यु भएको हो ।

कोरोनाबाट सात लाख भन्दाबढी मानिस संक्रमित भएका छन् । पश्चिम बंगालमा राज्यमा २२ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यहाँ ७७९ जनाको मृत्यु भएको छ।