काँग्रेस सभापति देउवासँग जनता समाजवादी पार्टीका नेताहरुद्वारा भेटघाट



 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ ।देउवा निवास बुढानिलकण्ठमा जनता समाजवादी पार्टीका अध्यक्ष द्वय महन्त ठाकुर उपेन्द्र यादव नेताहरु डाक्टर बाबुराम भट्टराई राजेन्द्र महत्व र सभापति देउवाबीच करिब एकघण्टा भेटवार्ता भएको हो।

छलफलमा कांग्रेस र जनता समाजवादी पार्टीले सरकार असफल भएको निष्कर्ष निकालेका छन् । नेकपाको आन्तरिक विवादमा नफस्ने दुवै पार्टीको निर्णय छ।