पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज



झापा– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म उपचारपछि १३७५४ डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।