थपिए ३१५ जना कोरोना संक्रमित



 

बिर्तामोड– नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जाकारी दिएको हो ।

लकडाउनको ११ दिनअघि १३४५ जना संक्रमित थिए भने साउन ७ मा लकडाउन खुलेपछि संक्रमितको संख्या २०९२ पुगेको छ ।