पूर्व राजा ज्ञानेन्द्र र रानी काेमललाई काेराेना सङ्क्रमण



झापा– पूर्व राजा ज्ञानेन्द्र शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण भएको छ । भारतबाट फर्किए लगत्तै गरिएको परीक्षणमा पूर्व राजा शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको हो ।

भारतको हरिद्वारमा आयाेजित कुम्भ मेलामा सहभागी भएका पूर्व राजा ज्ञानेन्द्र हिजाे स्वदेश फर्किएका थिए । पूर्व रानी काेमललाई पनि काेराेना सङ्क्रमण भएको छ ।