Ekraj Pradhan

झापा मिडिया कप कात्तिक १५ बाट

बिर्तामोड, असोज २८ । झापाको पुरानो दैनिक विवेचनाको वार्षिकोत्सवमा आयोजना गरिँदै आएको झापा मिडिया कपको दोस्रो संस्करण कात्तिक तेस्रो साता हुने भएको छ । मिडिया कपको खेल समितिले आइतबार पत्रकार सम्मेलन गरी कात्तिक १५, १६ र १७ गते अर्जुनधारा ११ स्थित खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो । विवेचनाका …

Read More »

कचनकवल खुला दिसामुक्त घोषणा

सदरमुकाम र सुगम ठाउँ नै बने जिल्ला घोषणामा बाधक कचनकवल, असोज २४ । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६ सय ६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी …

Read More »

कचनकवल खुला दिसामुक्त घोषणा पूर्वसन्ध्यामा दिपावली

कचनकवल, असोज २३ । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुला दिसामुक्त घोषणा गर्ने पूर्वसन्ध्यामा मंगलबार दिपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दिपावली गरिएको हो । कचनकवल खुला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी बनाउने स्थानीय …

Read More »

प्रधानमन्त्रीको गृहनगर दमक खुला दिसामुक्त

दमक, असोज २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक सोमबार खुला दिसामुक्त घोषणा भएको छ । १५ स्थानीय तह रहेको झापामा खुला दिसामुक्त घोषणा हुने दमक एघारौँ स्थानीय तह हो । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले दमक …

Read More »

गौरादह बन्यो झापाको दसौँ खुला दिसामुक्त नगर

गौरादह, असोज २१ । भिभिआइपीहरुको नगरपालिकाको रुपमा चिनिने गौरादह झापाको दसौँ स्थानीय तहको रुपमा आइतबार खुला दिसामुक्त घोषणा भएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह मुलुकका अर्थमन्त्री, महान्यायाधिवक्ता, सरसफाइ दूत, प्रदेश आन्तरिक मामिलामन्त्री लगायतका विशिष्टहरुको गृहनगर हो । १२ हजार १ सय ४८ घरधुरी रहेको गौरादह नगरपालिकामा ग्लोबल स्यानिटेसन …

Read More »

पाँचथर सरोकार समाज बिर्तामोडमा कमल

बिर्तामोड, असोज २१ । बिर्तामोड आएर बसोबास गर्ने पाँचथरेहरुको प्रथम ऐतिहासिक भेला बिर्तामोडमा सम्पन्न भएको छ । ‘पाँचथर सरोकार समाज बिर्तामोड’ नामाकरण गर्दै सम्पन्न भेलाले कमल खरेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिमा दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा धनराज योङहाङ र मोहन …

Read More »

बिर्तामोड तताउँदै एड्रिन र फिरोज

यो मन त मेरो नेपाली हो, भन्ने गीत नसुन्ने शायद कमै होलान् र यी गायकसँग नाच्ने अनि झुम्ने रहर कसलाई नहोला र ! यति मात्र होइन धेरै पुरानो गीत तर प्रत्येक पुस्तामा पपुलर “परेलीमा लुकाइराखन” बोलको गीत प्रत्यक्ष हेर्न सबै लालयित नै हुने गरेको देखिन्छ र प्रत्यक्ष गायकले नै यस …

Read More »

‘दैलो’ को ट्रेलर सार्वजनिक

सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक चलचित्र ‘दैलो’ को ट्रेलर सार्वजनिक भएको छ । जमुनादेवी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र दैलोको ट्रेलर हाइलाइट्स नेपालले युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा निर्माणमा भएको नेपाली कथानक चलचित्र दैलोेमा अप्रत्यक्ष दाइजो, शिक्षक र विद्यार्थीबीचको आत्मीय सम्बन्ध, अभिभावकको त्याग …

Read More »

विराट सहकारीले आफ्नै भवन बनाउने

बिर्तामोड, असोज १० । झापाको बिर्तामोड सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नै भवन निर्माण गर्ने भएको छ । संस्था सञ्चालनको एक दशकपछि आफ्नै बहुउद्देश्यीय विराट भवन निर्माण गर्ने भएको हो । बिहीबार सम्पन्न गर्न लागेको १३ औँ साधारणसभाको सन्दर्भमा संस्थाले बुधबार विराट सामुदायिक भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाले यसै …

Read More »

दुर्घटनामा एकको मृत्यु

बिर्तामोड, असोज ९ । झापाको बिर्तामोड नगरपालिकास्थित मेची राजमार्गमा सोमबार बेलुका भएको सडक दुर्घटनामा परी एकजना युवाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । नाम बतन नखुलेका मोटरसाइकलको पछाडि बस्ने अन्दाजी ३०÷३५ वर्षका एक युवाको बिएन्डसी हस्पिटलमा आइसियुमा राखेर उपचार भइरहेको छ । दुर्घटनामा घाइते मोटरसाइकल …

Read More »