Kamana Tumrok

कर्णालीमा सरस्वती मन्दिर उद्घाटन

बुद्धशान्ति, ८ माघ । झापाको बुद्धशान्तिस्थित कर्णाली एजुकेशन फाउन्डेसनले आफ्नो प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण गरेको छ । सरस्वती पूजाको अवसरमा मन्दिर उद्घाटन गरिएको फाउन्डेसनका प्राचार्य गङ्गाराम गड्तौलाले बताए । मन्दिरमा करिब ३ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । विद्यालय हाता प्रवेश गरी सबैभन्दा पहिले सरस्वतीको दर्शन गरी कक्षा कोठामा …

Read More »

काबुल आक्रमणमा १८ को मृत्यु

काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित पाँचतारे होटलमा तालिबान लडाकुले आत्मघाती आक्रमण गर्दा १८ जनाको ज्यान गएको छ । अफगान गृह मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार राति गरिएको आक्रमणमा कैयौं घाइते भएका छन् भने १५० भन्दा बढीलाई उद्धार गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामक पाँचतारे होटलमा विस्फोटक पदार्थ जडित …

Read More »

छ प्रजातिका चरा घटे

चितवन : चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा ६ प्रजातिका चरा घटेको पाइएको छ। पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन पुस अन्तिम साताबाट जलपक्षी (पानीचरा)को गणना सुरु गरिएको थियो। चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विँडारीले हाँस प्रजातिका चरा फेला नपरेको जानकारी …

Read More »

अमेरिकामा लुटेरा समूहले गर्‍यो नेपालीको हत्या

अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन्। टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन्। सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका …

Read More »

यस्तो देश जहाँ दुईवटी बिहे नगर्ने पुरुषलाई जेल हालिन्छ

हाम्रो देशमा बहुविवाह कानूनतः प्रतिबन्धित छ र एकभन्दा धेरै श्रीमती बनाउने पुरुषलाई सजाय हुन्छ । तर अफ्रिकी देश इरिट्रियामा चाहिँ हाम्रोमा भन्दा ठ्याक्कै उल्टो कानून रहेछ । उक्त देशमा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग बिहे गर्नैपर्दछ । पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि हुन्छ । यदि पहिलो श्रीमतीको …

Read More »

सामुहिक सरसफाई र प्रहरीलाई माक्स वितरण

अर्जुनधारा, माघ ६ । हेल्पिङ ह्यान्ड्सको आयोजनामा आज अर्जुनधारा नगरपालिका शनिश्चरे बजारमा एक कार्यक्रमको आयोजना गरी शनिश्चरेका ट्राफिक तथा नेपाल प्रहरीलाई माक्स वितरण तथा सामुहिक सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका शनिश्चरे अध्यक्ष अभिषेक निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपमेयर कमला खतिवडाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अर्जुनधारा-८ …

Read More »

मभित्र साहित्य सानैदेखि रहेछ

कृष्ण उदासी नेपाली साहित्य आकाशमा संघर्षशील नाम हो । साहित्यका गजल, कविता, कथा, उपन्यास, गीत लगायतका विधामा कलम चलाइरहेका उदासी उर्लाबारीस्थित रेडियो प्राइममा सिर्जनाको बगैँचा नामक साहित्यिक कार्यक्रम पनि सञ्चालन गर्छन् । उनको २०६४ साल साउन १२ गते पहिलो कृति ‘दाइजो’ उपन्यासको विमोचन भएको थियो । उर्लाबारी गजल मञ्चका पूर्वअध्यक्ष …

Read More »

विद्यार्थी ओसार्न भानु माविमा पुराण

विनोद सापकोटा झापा । शिवसताक्षी ७ को भानु माध्यमिक विद्यालयले श्रीमद् भागवत सप्ताह ब्रह्मज्ञान महापुराण तथा धनधान्याचल तोलादान महायज्ञको आयोजना गर्ने भएको छ । शुक्रबार विद्यालय हातामा पत्रकारलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको एक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरले माघ ८ देखि १६ गतेसम्म श्रीमद भागवत सप्ताह हुने जानकारी दिए …

Read More »

इटाभट्टामा सुरु भयो कृषि पर्यटन महोत्सव

विमर्श उप्रेती इटाभट्टा । कृषिराज्यमन्त्री सरिता प्रसाईंले अब कृषि पेशालाई आधुनिकीकरण गरी कृषकहरु आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएकी छन् । ‘दोस्रो क्षेत्रीय कृषि मेला तथा पर्यटन महोत्सव’ को शुक्रबार झापाको इटाभट्टामा उद्घाटन गर्दै मन्त्री प्रसाईंले सो कुरामा जोड दिएकी हुन् । ‘अन्य मुलुकमा कृषि र कृषकलाई हेर्ने दृष्टिकोण सम्मानित छ’, मेची …

Read More »

नर्सहरुलाई न्याय दे‌ऊ (सम्पादकीय)

एक सातादे‌खि आन्दो‌लनर‌त् नर्सहरुका जायज माग पूर‌ा गर्न सर‌कार‌ले‌ जति धे‌र‌ै‌ ढिलो‌ गर‌्यो‌, त्यति नै‌ र‌ाज्यलाई क्षति पुगिर‌हे‌को‌ छ । बिर‌ामीको‌ से‌वामा खट्नुपनेर्‌ नर्सहरु जुलुस निकाले‌र‌ आफा मागहरु सार्वजनिक गरि‌र‌हे‌का छन् । एउटा स्वास्थ्य संस्थाबाट बिनाकार‌ण निकालिएका भनिएका नर्सहरुको‌ पुनर्वहालीको‌ मागबाट सुरु भएको‌ आन्दो‌लन बिस्तार‌ै‌ व्यापक बन्दै‌ गएको‌ छ । मानव अंग प्रत्यार‌ो‌पण …

Read More »