अन्तरवार्ता

‘प्रेम जोडीको २५ दिने सम्बन्धको फरक कथा हो लभ एट २५’

प्रेम अद्भुत अनुभव हो । मानिस सधैँ प्रेमिल जीवन बाँच्न चाहन्छ । यो संसारमा प्रेमभन्दा बढी सायदै अरु कुराको चर्चा होला । त्यसैले त हरेक क्षेत्रमा प्रेमले पहिलो स्थान पाउँछ । साहित्य लेखनमा लामो समयदेखि कलम चलाइरहेका अनल गौतमले यही प्रेमलाई समेटेर ‘लभ एट पच्चिस’ उपन्यास बजारमा ल्याएका छन् । …

Read More »

’सहकारीले लाभांश होइन, सदस्यलाई सुविधा बाँड्नुपर्छ“

देशमा सहकारी संस्थाहरुले आर्थिक तथा सामाजिक रुपान्तरणमा खेलेको भूमिका महत्वपूर्ण छ । सहकारीको जगमा उभिएर धेरै आत्मनिर्भर बनेको यथार्थ हामीसामु उदाहरणीय बनेका छन् । नेपालमा २०१३ सालमा सुरु भएको सहकारीले झापामा स्वर्ण महोत्सव मनाइसकेको छ । ५० वर्षे इतिहास बनाएको सहकारीमा झापाली सहकारी अभियन्ता तथा नेतृत्वको महत्वपूर्ण योगदान छ । …

Read More »

‘समृद्ध झापा निर्माणका लागि अन्तर्राष्ट्रिय झापाली समाज’

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा निवासी दिनेशकुमार पोखरेल केही दिनअघि मात्र अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा चयन भए । विगत १२ वर्षदेखि अष्ट्रेलिया बस्दै आएका उनले यसअघि झापाली समाज, अष्टे्रलियाको संस्थापक अध्यक्षका रुपमा समेत काम गरिसेकेका छन् । उनीसँग एनआरएन अष्टे्रलियामा एक कार्यकाल प्रवक्ता (२०१३-२०१५) र अर्काे कार्यकाल उपाध्यक्ष (२०१५-२०१७) को जिम्मेवारी …

Read More »

भे‌नियर‌को‌ भन्सार‌ शुल्क हटाउनुपर्छ

ने‌पाल भे‌नियर‌ उत्पादक संघ कस्तो‌ संघ हो‌ ? ने‌पाल उद्यो‌ग वाणिज्य महासंघमा आधिकारि‌क रुपमा सदस्य भएको‌ वस्तुगत संघ हो‌ । यसले‌ प्लाइ उद्यो‌गका लागि आवश्यक पनेर्‌ कच्चा पदार्थ भे‌नियर‌ पत्ताको‌ उत्पादन गनेर्‌ उद्यो‌गहरुको‌ अधिकार‌ र‌ अन्य नीति निर्माणका लागि कार्य गर्दछ । मुलुकभर‌ र‌हे‌का भे‌नियर‌ उद्यो‌गहरुको‌ पक्षमा संघले‌ काम गदैर्‌ आएको‌ छ । …

Read More »

‘इटहरीमा इन्जिनियर्सको सम्मेलन हुनु गौरवका कुरा’

जीवन घिमिरे व्यवस्थापन संयोजक डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को १३ औँ राष्ट्रिय सम्मेलन पहिलोपटक सुनसरीको इटहरीमा यही भदौ १५ देखि १७ गतेसम्म आयोजना हँुदैछ । सार्कस्तरीय सो कार्यक्रमलाई लिएर यतिबेला सर्वत्र चर्चा भइरहेको छ । सार्क टेक्नोलोजी सेन्टरको कार्यालय समेत रहेको इटहरीमा आयोजना हुन लागेको सो कार्यक्रमको सेरोफेरोमा रहेर …

Read More »

‘झापामा चाँडै रङ्गीन अफसेट प्रेस’

युवराज डाँगी, अध्यक्ष : मुद्रण उद्योग संघ, झापा अक्षर-अक्षर जोडेर लेटर प्रेसबाट सुरु भएको मुद्रण उद्योग समयान्तरसँगै आधुनिक बन्दै गएको छ । अफसेट प्रेसदेखि कम्प्युटरबाट सिधै कमान्ड हुने मेसिनहरु समेत पूर्वमा भित्रिइसकेका छन् । कामै-कामको चाप रहने र अनेकौँ समस्याले पिरोलिएको मुद्रण उद्योगका बारेमा विवेचनाले विषय उठान गर्ने प्रयास गरेको …

Read More »