अर्थ बजार

अढाई करोड लगानीमा पानी उद्योग स्थापना : झर्नाको पानी बोतल र जारमा

बिर्तामोड– जमिनमुनिबाट निकालेर प्रशोधन गरिएको पानी प्रयोग गरिरहेका पूर्वी नेपालका उपभोक्ताले अब झरनाको शुद्ध पिउने पानी प्रयोग गर्न पाउने भएका छन् । चार जना युवा व्यवसायीको लगानीमा झापाको बुद्धशान्ति गाउँपालिका–७ मा स्थापना भएको उद्योगले बोतल र जारमा पानी बजारमा ल्याएको हो । नयाँ प्रविधिबाट पानीलाई प्रशोधन गरी बजार ल्याइएकाले पहाडको …

Read More »

भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात

बिर्तामोड–सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो । देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा …

Read More »

१ लाख बेरोजगारलाई २ अर्ब ३६ करोड रुपैयाँ बाँड्ने तयारी

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सरकारले यही असारभित्र १ लाख ६ हजार जनालाई २ अर्ब ३६ करोड रुपैयाँ बाँड्ने तयारी गरेको छ । बेरोजगारलाई वर्षमा कम्तीमा ३० दिन रोजगारी दिने, रोजगारी दिन नसके त्यति दिनको भत्ता दिने प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना छ । यसै अनुुरूप रोजगार केन्द्रमा सूचीकृत बेरोजगारहरूलाई सरकारले चालू …

Read More »

निगमले घटायो पेट्रोल र डिजलको मूल्य

बिर्तामोड–नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य शुक्रबार मध्यराती १२ बजेदेखि लागू हुनेछ । यो सँगै अब काठमाडौंमा एक लिटर पेट्रोल खरिद गर्न प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा …

Read More »

चिया मजदूरको आन्दोलन फिर्ता, उद्योगी ज्याला दिन तयार

बिर्तामोड– ४५ दिनदेखि पूर्वमा जारी चिया मजदूरको आन्दोलन फिर्ता भएको छ । चिया उद्योगीसँग आज भएको वार्तामा ज्यालाका विषयमा सहमति भएपछि मजदूर आन्दोलन टङ्गिएको हो । श्रम ऐनले तोके अनुसारको ज्याला दिन चिया उद्योगी सहमत भएपछि मजदूर आन्दोलन टुङ्गिएको मजदूर नेता भूपाल सापकोटाले बताए । नेपाल चिया उत्पादक सङ्घ मातहतका …

Read More »

सरकार र चिया मजदूरबीचको वार्ता निष्कर्षविहीन

बिर्तामोड– चिया मजदूर र सरकारी अधिकारबीच बिहीवार भएको वार्ता निष्कर्षविहीन भएको छ । सङ्घीय राजधानी काठमाडौँमा भएको वार्ता निष्कर्षविहीन भएको हो । चिया मजदूरको आन्दोलन चर्किएपछि श्रम मन्त्रालयले वार्ताका लागि बोलाएको थियो । वार्तामा चिया मजदूरले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा पाउनु पर्ने अडान दोहोर्याएका छन् । माग पूरा …

Read More »

बिर्तामोड उद्योग वाणिज्य सङघले ग–यो चार विघा जग्गा खरिदको प्रस्ताव

बिर्तामोड– बिर्तामोड उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घको सदस्यता दिलाइदिन माग गरेको छ । तेस्रो साधारणसभाका अवसरमा आइतवार सङ्घका अध्यक्ष कुमार भट्टराईले यस्तो माग गर्नु भएको हो । अध्यक्ष भट्टराईले त्यसका लागि पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई आग्रह गर्नु भयो । बिर्तामोड उद्योग वाणिज्य …

Read More »

दोहोरो करले समस्या

बिर्तामोड/विवेचना : अलैंचीमा लाग्ने दोहोरो करका कारण व्यवसायीहरु मारमा परेको अलैंची व्यवसायीले गुनासो गरेका छन् । शुक्रबार झापाको बिर्तामोडमा आयोजित कर सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्याक्रममा सहभागि व्यवसायीले यस्तो गुनासो गरेका हुन् । अलैंची व्यवसायी महासंघ र आन्तरिक राजस्व कार्यालय झापाले संयुक्तरुपमा आयोजना गरेको कर सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्याक्रममा …

Read More »

झापामा ८ हजार हेक्टरमा रवर खेतीको सम्भावना

बिर्तामोड–नेपालमा १८ हजार ९ सय हेक्टर क्षेत्रफलमा रबर खेतीको प्रचुर सम्भावना देखिएको छ। कृषि तथा पशुपंक्षी मन्त्रालयले बनाएको रबरबाली अध्ययन कार्यदलको प्रतिवेदनले सो कुरा औंल्याएको हो। प्रतिवेदन अनुसार झापामा ८ हजार, मोरङमा ४ हजार ९ सय, सुनसरीमा २ हजार, इलाममा १५ सय र सप्तरीमा ५ सय हेक्टर क्षेत्रफलमा रबर खेतीको …

Read More »

झापाको गाउँ–गाउँमा माछापुछ्रे बैंकको वित्तिय सेवा

बिर्तामोड– माछापुछ्रे बैंकको बिर्तामोड र बाह्रदशी शाखाले ग्रामीण क्षेत्रमा वित्तीय सेवा तीव्र बनाएका छन् । ग्रामीण जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्य राखेर माछापुछ्रेले अभियान चलाएको हो । बैंकले एकसाथ झापाका विभिन्न ठाउँमा १४ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकिङ पहुँचबाट टाढा रहेका जनतालाई सुविधा प्रदान …

Read More »