अर्थ बजार

कालोबजारी गर्नेलाई छुट !

मोरङ, असोज २४ । चाडपर्व नजिकिएसँगै विराटनगरमा उपभोक्ता ठगी र कालोबजारी बढेको छ । खरिद मूल्यभन्दा ८ गुणा बढी मूल्य राखेर व्यापारीले खुलेआम सामान कालोबजारी गर्दा पनि अनुगमन समितिले कुनै कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन । अनुगमनमा खटिएको जिल्ला प्रशासन कार्यालय मोरङले कालोबजारी गर्ने व्यापारीलाई उन्मुक्ति दिने प्रयास गरेको पाइएको हो । विराटनगरका अधिकांश …

Read More »

हराउन थाले रैथाने जातका कुखुरा

झापा, असोज २४ । स्थानीय जातका (लोकल) कुखुरा भनेपछि मान्छेहरु हुरुक्कै हुन्छन् । मांशहारीहरु लोकल कुखुरा खोजीखोजी खाने गर्छन् । लोकल कुखुरा पाएसम्म उन्नत जातका कुखुरामा उनीहरुको खास मन जाँदैन । ग्रामीण भेगमा निर्वाहका लागि पालिने यस्ता स्थानीय जातका कुखुरा क्रमश: संकटमा पर्दै जान थालेका छन् । सहरीकरणको बढ्दो प्रभाव ग्रामीण भेगमा समेत पर्न थालेपछि …

Read More »

बिर्तामोडमा मुक्तिनाथ विकास बैंक

बिर्तामोड, असोज २३ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले एक कार्यक्रमका बीच मुक्तिनाथ विकास बैंकको शाखा उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख शिवाकोटीले अब बिर्तामोडको कृषि क्षेत्रलाई लक्षित गरी लगानी गर्न अनुरोध गरे । उद्घाटन समारोहमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, …

Read More »

पाँचथर सरोकार समाज बिर्तामोडमा कमल

बिर्तामोड, असोज २१ । बिर्तामोड आएर बसोबास गर्ने पाँचथरेहरुको प्रथम ऐतिहासिक भेला बिर्तामोडमा सम्पन्न भएको छ । ‘पाँचथर सरोकार समाज बिर्तामोड’ नामाकरण गर्दै सम्पन्न भेलाले कमल खरेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिमा दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा धनराज योङहाङ र मोहन …

Read More »

चारपानेमा पिपल सपिङ मार्ट

बिर्तामोड, असोज २१ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चारपाने चोकमा सबैभन्दा ठुलो सपिङ मार्ट स्थापना भएको छ । झापाका व्यवसायी बालकृष्ण गिरी तथा गिरी परिवारले चारपानेमा पहिलोपटक ‘पिपल सपिङ मार्ट नामक’ डिपार्टमेन्ट सञ्चालनमा ल्याएका हुन् । एक करोड २० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको सपिङ मार्टमा प्रत्यक्ष १० जनाले रोजगारी …

Read More »

चियापान : इलामे चियादेखि फापरको ममसम्म

अकबरे खुर्सानी, टिमुर र गोलभेडाको तिख्खर अचारसँग कोदोको रोटी खानुको स्वाद कस्तो होला ? त्यसमाथि अलिकति गुन्द्रकको अचार होस्, चिसो मोही होस्, थोरै मकै होस् । तपाईंलाई लाग्दो हो, यस्तो खान्कीको स्वाद लिन त गाउँ नै पुग्नुपर्छ । ग्रामीण वातावरणमा रमाएर रैथाने परिकारको स्वाद लिन यहाँ कहाँ पाइन्छ ? पाइन्छ । यसका लागि …

Read More »

गौरीगञ्ज बन्दै नयाँ सहर

हुलाकी राजमार्गसँग जोडिएका १० पुराना बजार नयाँ सहर बनाउने क्रम सरकारले सुरु गरेको छ । यसअन्तर्गत प्रदेश १ का दुई बजार यो सूचीमा छन्- मोरङको रंगेली र झापाको गौरीगन्ज । नयाँ सहरको सूचीमा परेको गौरीगन्जमा यसको प्रारम्भिक कार्य सुरु भएको छ । यसअनुसार पहिलो चरणमा नयाँ सहर बन्दै गरेको गौरीगन्जले १२ ओटा योजना …

Read More »

क्यान्सरपीडितलाई सहाराको साढे २५ लाख सहयोग

बिर्तामोड, असोज १७ । झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगीलाई लाखौँ सहयोग गरेको छ । बिर्तामोड २ चारपानेमा प्रधान कार्यालय रहेको संस्थाले क्यान्सर भएका सातजना शेयर सदस्यलाई २५ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । शेयर सदस्यलाई सामान्य रोग लागे ८० प्रतिशतसम्म उपचार खर्च बेहोर्दै आएको सहकारीको …

Read More »

शिखरको नाफा २२ लाख ९६ हजार

बिर्तामोड, असोज १६ । शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोड-५ को आठौँ वार्षिक साधारणसभा सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा ३ करोड ३२ लाख एक हजार तीन सय शेयर पुँजी र्पुयाएको अध्यक्ष दिपेन्द्र राउतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षमा ४ करोड १० लाख …

Read More »

माँ लक्ष्मीको दसौँ वार्षिक साधारणसभा

बिर्तामोड, असोज १६ । माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १० आँै वार्षिक साधारणसभा सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रीत शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल रहेका थिए । अध्यक्षद्वारा प्रस्तुत गरेको प्रतिवेदनमा एक करोड ३९ लाख ६८ हजार एक सय शेयर …

Read More »