कला

कला संस्कृतिको विकासमा जोड

बिर्तामोड : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले विकास र समृद्धि भनेको भौतिक पूर्वाधार मात्र नभएर कला, साहित्य र संस्कृति पनि भएको बताएकी छन् । आइतबार बिर्तामोडको रेडमग क्याफेमा झापा जिल्ला नृत्य कलाकार संघले आयोजना गरेको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि सांसद खरेलले सभ्य समाज निर्माणका लागि कला …

Read More »

भ्वाइस अफ नेपालको पूर्वमा लाइभ कन्सर्ट हुने

बिर्तामोड, माघ ३ । विश्वको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालले पूर्वका चार स्थानमा पूर्वाञ्चल टुर लाइभ कन्सर्ट गर्ने भएको छ । दर्शकहरुलाई प्रत्यक्ष मनोरञ्जन दिने उद्देश्यले धरान, बिर्तामोड, पथरी र केरखामा कन्सर्ट गर्न लागेको बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । धरानमा माघ २१, बिर्तामोडमा २२, पथरीमा …

Read More »

रंगकर्मी कवितालाई कर्मठ महिला सम्मान

धुलाबारी, पुस २१ । सुसेली साहित्यिक परिवार झापाले रंगकर्मी कविता नेपाललाई ‘वेदकुमारी रेग्मी कर्मठ महिला’ सम्मानबाट शनिबार सम्मान गरेको छ । १० हजार १ सय रुपैयाँको यो पुरस्कार वरिष्ठ साहित्यकार कुन्ता शर्माले शनिबार झापाको पर्यटकीयस्थल बाँसबारी सिमसारमा आयोजित कार्यक्रममा प्रदान गरेकी थिइन् । नेपाल परिवर्तन थिएटर झापाका अध्यक्ष समेत हुन् …

Read More »

जयगाउँमा नील डेविड्स सलुनको ६० औँ शाखा

बिर्तामोड, पुस १९ । नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवालको नील डेविड्स इन्टरनेसनल युनिसेक्स सलुनको ६० औँ शाखा भारतको पश्चिम बंगालस्थित जयगाउँमा सञ्चालनमा आएको छ । भुटानको सीमामा रहेको जयगाउँमा बुधबार नील डेविड स्वयमले रिबन काटेर सलुनको उद्घाटन गरेका हुन् । सन् २०१९ को पहिलो सलून इन्जिनियर सुनिल अग्रवाल …

Read More »

सलमान अली बने ‘इन्डियन आइडल’ १० का विजेता

हरियाणाको मेवातका सलमान अली भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को १० औँ संस्करणको विजेता बने । आइतबार भएको फिनालीमा भएको लाइभ भोटिङ्ग तथा अघिल्लो हप्ता र शनिबार प्राप्त भएको भोटको आधारमा अली पहिलो भएका हुन् । उपाधि जितेका सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र एउटा कार उपहारमा पाएका छन् …

Read More »

साहरुख भन्छन्–‘म पैसा र स्टारडमका लागि काम गर्दिनँ’

बलिउड नायक साहरुख खान अभिनित चलचित्र ‘जीरो’ले भारतीय बक्स अफिसमा खासै चमत्कारिक व्यापार गर्न सकेको छैन । ३ दिनको व्यापार हेर्दा भारतीय बक्स अफिसमा यसपटक पनि साहरुख खान असफल हुने निश्चित छ । ओभरसिजमा आक्रामक कमाई गरिरहेको यो चलचित्रलाई भारतका दर्शकले खासै रुचाएका छैनन् । साहरुख खान ‘फ्यान, दिलवाले, जब …

Read More »

‘गोपी’ ट्रेलरमा गाइपालकको कथा

नेपाल भित्रकै मौलिक कथालाई खोजी गर्दै पछिल्लो समयमा केही चलचित्र निर्माण हुन थालेका छन् । विदेशी कथावस्तुलाई दर्शकले मन पराउन छाडेपछि नेपाली कथावस्तुमै चलचित्र निर्माण गर्ने सोचमा केही निर्माता लागेको देखिन्छ । हालै मात्र दर्शकले नेपाली मौलिक कथाको चलचित्र ‘प्रसाद’लाई रुचाएका थिए । अब गाई पाल्ने एक कृषकको कथामा चलचित्र निर्माण भएको छ । …

Read More »

सफलताको शिखर लिएर आए गौरवनारायण

धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ७ मा जन्मिएका गायक गौरवनारायण राई नेपाली संगीतिक क्षेत्रमा एक सुपरिचित गायक हुन् । एक दशक लामो सांगीतिक यात्रामा जीवनको हरेक आरोह अवरोहलाई पार गर्दै वर्तमान समयमा पनि त्यतिकै सक्रिय गायक राई गीत, संगीतलाई मनको ढुकढुकी र जीवनको अभिन्न अङ्ग ठान्दछन् । सुमधुर आवाजका धनी गायक राई …

Read More »

निल डेबिडलाई एसिया प्राइड अवार्ड

झापा, पुस ३ । नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन सफल निलडेबिड कटवाललाई एसिया प्राइड एवार्डले सम्मान गरिएको छ । एन्टी करप्सन फाउन्डेसन इन्डियाद्वारा उनलाई अवार्ड प्रदान गरिएको हो । एसिया स्तरमा भव्य रुपले आयोजना गरिएको उक्त सम्मान कार्यक्रम भारतको हरियाणास्थित करनाल भिभान रिसोर्ट्समा आइतबार सम्पन्न भएको हो । उक्त अवसरमा भारतसहित …

Read More »

‘क्याप्टेन’ गीत पहिलो नम्बरमा

अभिनेता अनमोल केसीको क्रेजको अब चर्चा गरिरहन उपयुक्त नहोला । लगातार पाँच फिल्मले बक्सअफिसमा मच्चाएको धुमबाट नै उनको क्रेज प्रमाणित भइसकेको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ’कृ’ पछि पुन: पर्दामा देखिन लागेका उनको नयाँ फिल्म हो ‘क्याप्टेन’, जुन फागुन १७ गते रिलिज हुँदैछ । यसमा उनी फुटबल खेलाडीको भूमिकामा छन् । फिल्ममा …

Read More »