खेलकुद

बाह्रदशीमा प्रजापति स्मृति भलिबल प्रतियोगिता

बाह्रदशी, वैशाख  । लोकतन्त्र दिवसको अवसर पारेर बाह्रदशीमा शहिद प्रजापति स्मृति वडा स्तरीय नकआउट भलिबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलबाट वडा नम्बर २ ले आयोजक ‘बी’लाई र वडा नम्बर ३ ले आयोजक ‘ए’लाई सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । वडा नम्बर ६ र ५ वाकओभर पाएर …

Read More »

झापा-११ सँग एपिएफले लियो बदला, बुधबार आर्मी र सिक्किम भिड्दै

इलाम, वैशाख ११ । २०७२ मा माइभ्याली गोल्डकपमा एपिएफलाई पराजित गर्दै उपाधि जितेको रमपम झापा-११ सँग मंगलबार त्यही मैदानमा विभागीय टिम एपिएफले बदला लिएको छ । १ का विरूद्ध २ गोल गर्दै एपिएफले झापासँग बदला लिएको हो । खेल सुरू भएको ५४ औँ मिनेटमा एपिएफका क्याप्टेन नविन लामाले झापाविरुद्ध पहिलो …

Read More »

पुलिस क्वार्टर फाइनलमा

इलाम, वैशाख  । नेपाल पुलिस क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आइतबार इलामको ठूलो टुँडीखेलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलिस क्लबले भारत कोलकाताको दुर्गापुर स्टिल क्लबलाई ३-१ गोल अन्तरले पराजित गरी अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । मध्यान्तर अगाडिको ३६ औँ …

Read More »

सिक्किम विजयी, आज नेपाल पुलिस र कोलकत्ता भिड्दै

कोकिला ढकाल इलाम, वैशाख  । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको शनिबारको खेलमा संकटा क्लबलाई पाखा लगाउँदै सिक्कम युनाइडेट क्लब भारत क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेल सुरू भएको ३१ औं मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको अन्तिमसम्म दुवै टीमबाट …

Read More »

एपिएफ क्वार्टरफाइनलमा, आज संकटा र सिक्किम भिड्दै

इलाम, वैशाख ८ । सशस्त्र प्रहरीको विभागीय टिम चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी खेलको शुक्रबारको प्रतिस्पर्धामा कावराम प्रगति संघ बंगलादेशलाई १ का विरुद्ध तीन गोलले पछि पार्दै एपिएफ टिमले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । खेल सुरु भएको १० …

Read More »

सुरु भयो दसौँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

विमर्श उप्रेती भद्रपुर, वैशाख ५ । प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवा (एलपी) ले नेपाली खेलकुद क्षेत्रको विकास र उन्नयनमा झापाली खेलाडीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । दसौँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै समारोहका प्रमुख अतिथि साँवाले यस्तो बताएका हुन् । ‘झापाले राष्ट्रिय तथा …

Read More »

दमक गोल्डकपको तयारी तीव्र

प्रधानमन्त्रीले उद्घाटन गर्ने दमक, वैशाख ४ । झापाको दमकमा हुन लागेको नेपालकै सर्वाधिक राशिको दमक गोल्डकपको तयारी तीव्र पारिएको छ । यही वैशाख १९ गतेदेखि २८ गतेसम्म हुने गोल्डकप फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न आवश्यक सबै तयारी तीव्र पारिएको हो । गोल्डकपको तयारी स्वरुप खेल मैदानमा धमाधम प्याराफिट निर्माण भइरहेको …

Read More »

चेन्नाईविरुद्ध पन्जाबको चार रनको रोमान्चक जित

३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाबले चेन्नाई सुपर किंग्सलाई चार रनले हराएको छ । कप्तान महेन्द्र सिंह धोनीले शानदार ७९ रनको योगदान दिए पनि चेन्नाइले हार्‍यो । आईपीएलको यस सिजनमा पन्जाबले चेन्नाईलाई आफ्नै घरमा हारको स्वाद चखाएको यो पहिलो पटक हो । यसअघिका दुवै म्याच …

Read More »

दिल्ली आज राजस्थानसँग खेल्दै, सन्दीप टिममा पर्लान् ?

काठमाडौं । दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो दोस्रो खेलमा आज राति राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालका युवा खेलाडी सन्दीप लामिछाने टिममा पर्ने सम्भावना पनि छ । जितपुरस्थित सवाई मनसिंह रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा सन्दीपको टिम दिल्लीले राजस्थानसँग प्रतिस्पर्धा गर्दैछ ।  दुबै टिमले पहिलो …

Read More »

आर्मीको लज्जास्पद हार, थ्रिस्टारले जित्यो विराटगोल्ड कपको उपाधि

विराटनगर, चैत २६ । विराट गोल्डकपको उपाधि थ्रिस्टार फुटवल क्लवले उचालेको छ । सोमबार भएको फाईनल प्रतिस्पर्धामा त्रिभुवन आर्मीलाई ३—० गोल अन्तरले हराउँदैं थ्रिस्टारले उपाधि उचालेको हो । थ्रिस्टारलाई उपाधि जिताउनका लागि अनन्त तामाङ १  र बिमल घर्ति मगरले २ गोल गरे । जितसँगै थ्रिस्टारले  १२ लाख ७१ हजार ट्रफि …

Read More »