नारी

चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त

एनएफडीसीकी प्रमुख निकिता पौडेललाई नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्ती गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो । केही समयदेखि बोर्ड अध्यक्ष पदका …

Read More »

‘गै‌र‌नागरि‌कले‌ बिना दर्ता टे‌लर्स सञ्चालन गर्दा ने‌पाली व्यवसायी मार‌मा छन्’

जाडो‌ महिना टे‌लरि‌ङ व्यवसायीको‌ ‘सिजन’ हो‌ । अहिले‌ धे‌र‌ै‌लाई भ्याइनभ्याई छ । झापामा टे‌लर्सहरु व्यावसायिक रुपमा निकै‌ फस्टाएको‌ छ । सिलाइकटाई पे‌शा अँगाल्ने‌लाई ‘दलित’ भने‌र‌ छुवाछूत गनेर्‌ हाम्रो‌ समाजको‌ सो‌चमा विस्तार‌ै‌ परि‌वर्तन आएसँगै‌ यो‌ व्यवसाय फस्टाएको‌ मान्न सकिन्छ । टे‌लरि‌ङ एउटा सम्मानित पे‌शा हो‌ भन्ने‌ बुझाइ अब विकसित भएको‌ छ । पहिले‌ जीविको‌पार्जनका लागि मात्रै‌ …

Read More »

मुद्रण व्यवसाय हाँकिर‌हे‌की टीका

चुनावले‌ र‌ाजनीतिक दललाई मात्र हो‌इन के‌ही व्यवसायीलाई पनि छपक्कै‌ छो‌पे‌को‌ छ । मुद्रण व्यवसायी टिका भट्टर‌ाई ने‌पाललाई यतिबे‌ला भ्याइनभ्याइ छ । पूर्वकै‌ एक मात्र महिला मुद्रण व्यवसायी टिकाले‌ बिर्तामो‌डमा अफसे‌ट सञ्चालन गर‌े‌को‌ १३ वर्ष भइसक्यो‌ । छपाइसम्बन्धी यो‌ पे‌सामा महिलाको‌ उपस्थिति नभएका बे‌ला उनी भने‌ पुरुष जत्तिकै‌ क्षमता र‌ाखे‌र‌ मुद्रण व्यवसायलाई हाँकिर‌हे‌की छन् । …

Read More »

पाँचथरकी कल्पनाको ३३ राष्ट्रमा ढाका यात्रा

झापा । चाडबाड होस् या कुनै औपचारिक कार्यक्रम, राष्ट्रपति विद्यादेवी भण्डारी ढाकाको पोशाकमा सजिएकै हुन्छिन् । ढाकाको ‘फेसनेवल’ साडी र मजेत्रोले राष्ट्रपतिको मोहक र प्रभावशाली व्यक्तित्वलाई उजिल्याउन भरपुर सहयोग गरिरहेको देख्न सकिन्छ । यसको पछाडि एउटा सिर्जनशील मस्तिष्क कल्पना लिम्बुको प्रभावकारी भूमिका रहेको छ । राष्ट्रपतिलाई ढाकाको पोशाकमा चिरिच्याँट्ट बनाउने …

Read More »

मिसवर्ल्ड २०१७ को ताज हरियणाकी मानुषीलाई

बिर्तामोड । ‘मिस वर्ल्ड २०१७’ को उपाधि छिमेकी राष्ट्र भारतकी मानुषी छिल्लरले जितेकी छिन् । उनले विश्वभरबाट आएका ११७ देशका सुन्दरीलाई हराउँदै यो ताज पहिरिएकी हुन् । अन्तिम ५ मा पुगेकी मानुषीले दिएको जवाफले नै उनलाई विश्व सुन्दरी बनाउन सफल भएको छ । चीनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१७’को उपाधि …

Read More »

महिलाको‌ ने‌तृत्व नहुँदा समाजमा कति फर‌क पर्छ ?

पूजा आचार्य कुनै‌ पनि सुन्दर‌ समाज निर्माणका लागि सर्वप्रथम महिला र‌ पुरुष दुवै‌को‌ ने‌तृत्व हुन आवश्यक पर्छ । यदि हाम्रो‌ क्षे‌त्रमा पुरुषको‌ मात्र ने‌तृत्व र‌ह्यो‌ भने‌ अर्थात् महिलाले‌ ने‌तृत्व गर्नै‌ पाएनन् भने‌ हामी महिलाले‌ पाउने‌ हक अधिकार‌ गुमाउनु पनेर्‌ अवस्था आउन सक्छ । जुन आज भन्दा वषौर्‌ं अगाडिका महिलाले‌ दु:खदायी पीडित् जीवन …

Read More »

सरल पवित्रा

त्यो‌ बे‌लाको‌ समाजको‌ साँघुर‌ो‌ घे‌र‌ाबाट उम्किएर‌ ने‌पाली महिला दिदीबहिनीको‌ स्वतन्त्रता र‌ स्वाभिमानका खातिर‌ गर‌े‌को‌ यो‌गदानको‌ मूल्याड्ढन जनताले‌ गनेर्‌ विश्वासका साथ पवित्रा निर‌ौ‌ला खर‌े‌ल पर‌ीक्षा दिइर‌हे‌की छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा २ बाट उम्मे‌दवार‌ र‌हे‌की पवित्रा ‘यस क्षे‌त्रका महिला दिदीबहिनीप्रति अभै‌m बढी आशा र‌ भर‌ो‌सामा छु’ भन्छिन् । ‘दाजुभाइको‌ सहयो‌ग मे‌र‌ा …

Read More »

‘मिस युनिभर्स नेपाल’ को शिरमा ३ किलोको ताज

काठमाडौ ।  मिस नेपालको आयोजक द हिडेन ट्रेजरले आफ्नो २२ औं तथा मिस नेपालको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषणा गर्‍यो। सन् २०१२ की मिस अर्थ नग्मालाई द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले ताज पहिराएर ५ वर्षपछि मिस युनिभर्स नेपाल घोषणा गर्नुको कारण बेग्लै थियो। …

Read More »

विवाह भएर नयाँ घरमा भित्रँदा…

रञ्जु प्याकुरेल मेरो विवाह ०४९ साल जेठमा भएको हो । यस अर्थमा मेरो विवाहको २५ औँ वर्षगाँठ चल्दैछ । मेरो माइत झापाको चाराली हो भने विवाह पोखराका विजय बरालसँग भएको हो । मेरो मागी विवाह भएको होइन, भागी विवाह हो । भागी विवाह भएकोले सर्वप्रथम त घरमै भित्रिन नदिने हुन् …

Read More »

बडी बिल्डर‌ “आमा”

मंगो‌लियाको‌ उलन्बटार‌मा जार‌ी नवौ‌ँ विश्व शार‌ीरि‌क सुगठन च्याम्पियनसिपमा ने‌पाली खे‌लाडी ननिता महर्जनले‌ र‌जत पदक जिते‌की छन् । ननिताले‌ आइतबार‌ महिला १६० से‌न्टीमिटर‌ उचाईमा र‌जत जिते‌की हुन् । फाइनलमा ननितासहित मंगो‌लिया, इटाली र‌ भियतनामका गर‌ी ४ खे‌लाडीले‌ प्रतिस्पर्धा गर‌े‌का थिए । मंगो‌लियाले‌ स्वर्ण जित्दा इटालीले‌ काँस्यमा चित्त बुझायो‌ । खे‌ल्न सुरु गर‌े‌को‌ छो‌टो‌ अवधिमा ननिताले‌ …

Read More »